शनिबार, साउन १२, २०८१

प्युठानको मल्लरानी गाउँपालिका द्वारा न्याईक समिति अन्त्ररकृयात्मक सम्पन्न

कमल पौडेल
प्युठान खलंगा मल्लरानी गाउँ पालिका न्याईक समिति को आयोजना मा अन्तर जिल्ला नगर तथा उपमहानगर पालिकाहरुमा न्यायसम्पादन सम्बन्धित अन्त्ररकृयात्मक कार्यक्रम सम्पन्न भयका छ्न
यहि चैत ८ गते देखि १२गते सम्म चलेको कार्यक्रम मा ८गते राप्ती गाउँ पालिका दाङ मा उपप्रमुख जगदम्बा चौधरी प्रमुख प्रसासकिय अधिकृत सोभाराम रिजाल न्याईक समितिका अन्य सदस्य बिचमा आफ्ना गाउँ पालिका मा आउने विभिन्न मुद्दाहरूलाई केकसरी सम्पादन गरियको छ त भन्ने विषयमा अन्त्ररकृयात्मक छ्लफल कार्यक्रम सम्पन्न भयको छ । तेस्तै चैत ९ गते बिरेन्द्रनगर नगर पालिका सुर्खेत मा पनि उपमेयर मोहनमाया ढ्काल प्रमुख प्रसासकिय अधिकृत टिकाराम ढकाल न्याईक समिति सदस्यहरु लगायतक जनप्रतिनिधि तथा कर्मचारीहरु सङ मल्लरानी ले न्याय सम्पादन गरेका कार्यहरु र बिरेन्द्र नगर पालिकाले गरियका कामहरू का बारेमाअन्त्ररकृयात्मकक कार्यक्रम सम्पन्न भयको छ । चैत १० गते धनगढी उपमाहानगर पालिकामा पनि उक्त कार्यक्रम सम्पन्न भएको छ उक्त कार्याक्रमा धनगढी कि उपमेयर सुसिला मिस्र भट्ट सुचना अधिक्रत सुरेन्द्र सिह न्याईक समिती समिति अन्य कर्मचारी लगायका सङ अन्त्ररकृयातमक कार्यक्रम सम्पन्न भयको छ तेस्तै चैत एघार गते डडेलधुरा को मम्मर गढी नगरपालिकामा पनि उपमेयर सङगिता भण्डारी न्याईक समिति का सदस्यहरु प्रमुख प्रसासकिया अधिकृत कानगुनि सल्लाहाकार लगायतको अन्य जनप्रतिनिधि कर्मचारीहरुको उपस्थिति मा अन्त्ररकृयातमक सम्पन भएको छ । उक्त छ्लफल कार्यक्रममा मल्ल्ररानी गाउँ पालिका का अध्यक्ष अम्मरधोज राना मगर प्रमुख प्रसाससकिय अधिकृत बालकृष्ण थापा न्याईक समिति सदस्य कमल पौडेल राजकुमार श्रेष्ठ गा पा का कानुनी सल्लाहकार मेलमिलाब कर्ताहरु कर्मचारी लगायत १३सदस्य टोली रहेको थियो । उक्त अन्त्ररकृयातम कार्यक्रम निकै उपलब्धि मुलक रहेको र माल्ल्ररानिमागाउँ पालिका मा आगामी दिनहरुमा न्याय सम्पादन गर्ने कार्या निकै सहज र सजिलो हुने कुरा उक्त कार्यक्रम मा सहभागीहरुले बताउनु भयको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal