शनिबार, साउन १२, २०८१

राष्ट्रिय जनमोर्चाका नेता मनोज भट्ट द्वारा लिखित नेपाल भारत सम्बन्ध विषयक पुस्तक बिमोचन हुने

राष्ट्रिय जनमोर्चाका युवा तथा बौद्धिक नेता, केन्द्रीय सदस्य मनोज भट्टद्वारा लिखित “नेपाल–भारत सम्बन्ध” विषयक पुस्तकको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिमोचन गर्नुहुनेभएको छ। मिति २०७७चैत्र १४ गते दिउँसो १२:३० मिनेटमा होटेल हार्दिक काठमाडौंको बागबजारमा भट्ट द्वारा लिखित पुस्तक विमोचन गर्ने कार्यक्रम रहेको मनोज भट्टले राष्ट्रिय न्युजलाइ बताउनुभयो ,उक्त कार्यक्रममा उपस्थित भैदन सम्पुर्ण पत्रकार हरुलाइ आह्वान तथा निमन्त्रणा गरिएको छ। राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज सर्माले वक्तव्य निकालेरै पत्रकारहरुलाइ उपस्थित हुन आग्रह गर्नुभएको हो।

कार्यक्रम यश प्रकार रहको छ
मिति : २०७७ चैत्र १४ गते
स्थान : होटल हार्दिक, बागबजार, काठमाडौँ
समय : दिउसो १२ः३० बजे

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal