बिहिबार, भदौ २६, २०८२

रेशमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

 

राष्ट्रिय जनमाेर्चाका सक्रिय कार्यकर्ता मदन कार्कीकाे श्रीमती काठेखाेला ७ रेश निवासी धन कुमारी कार्कीकाे मिति २०८०/६/९ गते ५५ बर्षकाे उमेरमा भएको दुखद निधन प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै २०८० असाेज १८ गते दशाैं दिनमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा बागलुङका जिल्ला अध्यक्ष तिलक थापा र जिल्ला सदस्य लक्षमण पुन ले श्रद्धाञ्जली मन्तव्य दिनु भएको थियो । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा जिल्ला सदस्य टिकासंगम बिक, रिता खत्री कार्की, पालिका सल्लाहकार टंक पुन लगायतले श्रद्धाञ्जली दिनु भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?