
शंकर प्रसाद पोख्रेल रुपन्देही सैनामैना
लुम्बिनी प्रदेसका मुख्यमन्त्री डिल्ली बहादुर चौधरिले बिकसमा सबै एक भएर लाग्नुपर्ने बताएकाछन उनले रुपन्देही स्थित सैनामैना नगरपालिका मुर्गिया स्थित लुम्बिनी रोडमा बनेको लुम्बिनी शान्ती प्रवेश द्वारको प्रमुख अथितिको आसानबाट उद्घाटन गर्दै उक्त कुरा बताएका हुन।
कार्यक्रममा अन्य विशिष्ट अथितिहरुको पनि उपस्थिति रहेको थियो। सैनामैना नगरपालिकाका नगर प्रमुख फडेन्द्र सर्मा, एमाले नेता तथा प्रदेस सांसद भोज प्रसाद श्रेष्ठ ,राजमो केन्द्रिय सदस्य तथा प्रदेस सांसद तारा थापा ,माओवादी केन्द्रका नेता, ठाकुर कुमार बिक,राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलम ,टान बहादुर केसि, चेतनाथ आचार्य सैनामैना नगरपालिकाका ,नि बर्तामान नगर प्रमुख चित्र बहादुर कार्की उप प्रमुख अन्य राजनीतिका पाटिका प्रतिनिधि वडा अध्यक्षहरु लगायतको अथित्यता रहेको थियो।
कार्यक्रम लुम्बिनी शान्ती प्रबेस द्वारा निर्माण समितिका अध्यक्ष कृष्ण बम मल्लको अध्यक्षता सचिब गोकर्ण सर्माको संचालमा गरिएको थियो।
अध्यक्ष कृष्ण बम मल्लले प्रतिबेदन प्रस्तुत गरेका थिए।
विभिन्न स्कुलका विद्यार्थी भाइ बहिनाहरुले कला र नृत्य तथा झाकी प्रस्तुत गरेका थिए। लुम्बिनी प्रवेश द्वारा निर्माण गर्न सहयोग गर्ने सहयोग दाताहरुलाइ सम्मान समेत गरिएको थियो।