बिहिबार, भदौ २६, २०८२

बलभद्र माबि फाइनलमा

झिमरुक संवाददाता प्युठान ,

बलभद्र माबि नेपाल रेडक्रस सोसाइटी प्युठान द्वार आयोजित यु रे स झिम्रुक गाउपालीकाको माबी स्तरिय भोलिबल प्रतियोगिताको फाइनलमा प्रबेस गरेको छ ।
सेमिफाइनलमा बालशिक्षा माबि लाई २-0 को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। बलभद्र माबिका स्पाइकर सुबाश के सि घाइते भए पनि उत्कृष्ट पुनरआगमन गरि जित तर्फ पुराएका छ्न।
खेलको सन्चालन बलभद्र माबिका शिक्षक भुपेन्द्र एम्सि र दिपक एम्सिले गर्नु भएको थियो । रात परेकाले बाकी खेल भोलि हुने आयोजक बलभद्र माबिले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?