
राष्ट्रिय जनमोर्चा घोराही उपमहानगरपालिका वडा नम्बर १३ मा ८३ बर्सीय बुद्धिराम खड्का द्वारा जोखे डागी लाई सदस्यता प्रदान गरेर सदस्यता अभियानको सुरुवात भएको छ । उक्त अभियानमा जिल्ला अध्यक्ष गणेश आचार्य , बुद्धिराम खडका , शुद्धबहादुर बाठा , पुस्पा बस्नेत लगायतको सहभागीता रहेको थियोे । सदस्यता अभियान पछि वडा भेलाको योजना पनि तर्जुमा भएको छ ।