
राष्ट्रिय जनमाेर्चा जिल्ला समिति बागलुङ, काठेखाेला गाउँ समिति र वडा समिति तंग्रामकाे अायाेजनामा राष्ट्रिय जनमाेर्चा बागलुङका सचिवालय सदस्य, अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रिय जनमाेर्चा काठेखाेलाका अध्यक्ष लक्ष्मण पुनकाे ममतामयी अामा काठेखाेला ४ तंग्राम निवासी टुल्की पुनकाे मिति २०८०/६/३० गते ७५ बर्षकाे उमेरमा भएको दुखद निधन प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै २०८० कार्तिक २ गते तेश्राे दिनमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सल्लाहकार अमर थापा, बागलुङका जिल्ला अध्यक्ष तिलक थापा र जिल्ला सदस्य टीका संगम बिकले श्रद्धाञ्जली मन्तव्य दिनु भएको थियो । कार्यक्रममा राष्ट्रिय जनमाेर्चा गण्डकी प्रदेश उपाध्यक्ष धर्म कुँवर, जिल्ला सदस्य थानेश्वर सुवेदी, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य कमला थापा, राष्ट्रिय जनमाेर्चा जिल्ला सल्लाहकार अर्जुन खत्री, अखिल नेपाल जनजाती सम्मेलन बागलुङका उपाध्यक्ष अाेम बहादुर पुन, अखिल नेपाल भुपु सैनिक संघ बागलुङका थिर बहादुर राना, अखिल नेपाल जनजाती सम्मेलन बागलुङका सदस्य थमन पुन, जातीय समता समाज बागलुङका सदस्य भिम बिक, अखिल नेपाल किसान संघ बागलुङका सदस्य दिल बहादुर पुन, अखिल नेपाल युवक संघ बागलुङका सदस्य प्रदिप पुन, रा.ज.माे. काठेखाेला गाउँसमिति उपाध्यक्ष पुर्ण बहादुर थापा, काेषाध्यक्ष बिष्णु कडेल, राजमाे तंग्रामकाे सचिव सस बहादुर बिक, सदस्य नर बहादुर थापा, सीता किसान, सञ्जीला पुन, पुर्ण बहादुर थापा, पुर्ण बहादुर पुन, अखिल नेपाल महिला संघ तंग्रामका अध्यक्ष हिरा बिक लगायत उपस्थित कार्यकर्ताहरुले श्रद्धाञ्जली दिनु भएको थियोे ।