५ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । धक्काले दशैंको रमझममा रहेकाहरुलाई झस्काएको छ ।
भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।
बिहिबार, फाल्गुन २८, २०८२