बिहिबार, भदौ २६, २०८२

राजमो स्वर्गद्वारी नगरपालिकाले दियो कबिराम खड्कालाई श्रद्धाञ्जली

 

श्रद्धाञ्जली शभा सम्पन ,
रास्ट्रीय जनमोर्चा स्वर्गद्वारी, नगर समितिको ,आयोजनामा,
प्यूठान, स्वर्गद्वारी नगर पालिका वार्ड नं४ गोठीबाङ्गमा
का.कविराम खड़काको आज ११,कार्तिक २०८० का दिन,श्रद्धानञ्जलि शभा ,कलि खड़काको,अध्यक्षतामा
सम्पन्न भएको हो , छोरा हरू , रोम बहादुर खड़का, केशब खड़का, छोरी हरू घनी , डीला , मधु , सपना, टिका,को पनी उपस्थिति रहेको उक्त शोक शभामा ,
राष्ट्रीय जनमोर्चा नगर समितिका ,अध्यक्षय, तथा
जिल्ला सदस्य, गिर बहादुर गुरूङ्गले , प्रमुख आथित्यताको आसान, बाट शोक मंतब्य राख्नु भएको
थियो, भने ,विशेष उपस्थिति , जिल्ला, सदस्य इन्द्र बहादुर खड़का , नगर केाषाध्यक्ष ,सिब पन्थी ले
का. कबिराम खड़का प्रति श्रद्धाञ्जलि दिदै , शोकाकुल परिवार जन मा , हार्दिक समबेदना ,प्रकट गर्नु भएको
थियो, मृतक क. कबिरामको सम्झनामा एकमिनट मौन धारण गरिएको , श्रद्धाञ्जलि कार्यक्रमको संचालन
नगर सचिब, द्रोण रावल ले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?