अर्थ
नेपाल राष्ट्र बैंकले गाडी लगायत विलासिताका वस्तुहरूको आयात रोक्न भन्दै प्रतितपत्र ९एलसी० नखोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ । देशी मुद्रा सञ्चिती सकिँदै गएको र अर्थतन्त्र नै सङ्कटग्रस्त बन्दै जान थालेपछि राष्ट्र बैंकले सोमबार...
पुरा पढ्नुहोसकाठमााडौं । निजीक्षेत्रबाट आएको क्रिप्टो करेन्सी सम्बन्धमा विभिन्न टीकाटिप्पणी भइरहेका बेला नेपाल राष्ट्र बैंकले भने आफ्नै डिजिटल करेन्सी (विद्युतीय मुद्रा) निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । हाल राष्ट्र बैंकले सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) को...
पुरा पढ्नुहोस१६ माघ, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष रिक्त हुँदा लामो समयदेखि रोकिएको साधारण शेयर (आईपीओ) निष्काशन प्रक्रिया शुरु भएको छ । बोर्डको सञ्चालक समितिले निर्णय गरेर सर्वसाधारणका लागि आईपीओ जारी गर्न अनुमति दिन...
पुरा पढ्नुहोसप्रेम सुनार माघ -७ गुल्मी । गुल्मीको गौडाकोटमा रहेको ग्लोवल आइएमई लघुवित्त संस्थाबाट ऋण लिएका ६५ जना महिलाले गाउँ छाडेका छन् । लघुवित्तका शाखा प्रमुख रामहरि पौड्यालका अनुसार ऋण तिर्न नसकेका उनीहरु गाउँ छाडेर कोही...
पुरा पढ्नुहोसकाठमाडौं– साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५४ अंकले बढेर बन्द भएको छ । कारोबार सुरू भएदेखि बढ्न थालेको नेप्से परिसूचक उत्साहजनक रूपमा बढेर बन्द भएको हो । यसक्रममा आज...
पुरा पढ्नुहोसकाठमाडौं । डिशहोमले आफ्ना नियमित ग्राहकका लागि एक्सभीओडी अर्थात् स्ट्रिमिङ अन डिमाण्ड सेवा ल्याएको छ । इन्टरनेटमा आफ्नो सेटटप बक्स कनेक्ट गर्ने डिशहोमका सम्पूर्ण ग्राहकहरुले यो फिचर प्रयग गर्न सक्ने छन् । यसका लागि सेवाग्राहीले...
पुरा पढ्नुहोसभारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै कृषक एवं व्यवसायीले विरोध जनाएका छन् । यसबाट यहाँको उत्पादन र उद्योग प्रभावित हुने उनीहरुको भनाइ छ । नेपाल मौरीपालक महासङ्घ केन्द्रीय समिति, नेपाल मौरीपालन केन्द्रीय सहकारी...
पुरा पढ्नुहोसशिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण पठनपाठन प्रभावित भएको छ । विगत एक वर्षदेखि आफ्ना शिक्षकले तलब नपाउँदा समस्यामा परेको...
पुरा पढ्नुहोसचीनमा सम्बन्धविच्छेदको एउटा मुद्दाको विषयमा सोसल मिडियामा असाध्यै बहस भइरहेको छ । अदालतले आफ्नो निर्णयमा विवाहपछि महिलाले श्रीमानको घरमा पाँच वर्षसम्म काम गरेकोले ८ हजार डलर (९ लाख रुपैयाँ) क्षतीपूर्तीको रुपमा प्रदान गर्न आदेश...
पुरा पढ्नुहोसबीबीसी । एप्पलले पछिल्लो ६ वर्षमा १०० भन्दा धेरै नयाँ कम्पनी खरिद गरिसकेको कम्पनीका कार्यकारी प्रमुख टिम कुकले खुलासा गरेका छन् । यसको अर्थ एप्पलले प्रत्येक तीन हप्तामा एउटा कम्पनी किन्ने गरेको मंगलबारको शेयरहोल्डर...
पुरा पढ्नुहोस