प्रेरणा

शिक्षकले तलब नपाउँदा विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी

शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण पठनपाठन प्रभावित भएको छ । विगत एक वर्षदेखि आफ्ना शिक्षकले तलब नपाउँदा समस्यामा परेको...

पुरा पढ्नुहोस
अदालतले भन्यो – विवाहपछि महिलाले घरको काम गरिन्, ९ लाख क्षतीपूर्ती देउ; भनियो, ‘योभन्दा बढी त सहयोगीले लिन्छन्’

चीनमा सम्बन्धविच्छेदको एउटा मुद्दाको विषयमा सोसल मिडियामा असाध्यै बहस भइरहेको छ । अदालतले आफ्नो निर्णयमा विवाहपछि महिलाले श्रीमानको घरमा पाँच वर्षसम्म काम गरेकोले ८ हजार डलर (९ लाख रुपैयाँ) क्षतीपूर्तीको रुपमा प्रदान गर्न आदेश...

पुरा पढ्नुहोस
एप्पलले हरेक तीन हप्तामा नयाँ कम्पनी किन्ने गरेको खुलासा

बीबीसी । एप्पलले पछिल्लो ६ वर्षमा १०० भन्दा धेरै नयाँ कम्पनी खरिद गरिसकेको कम्पनीका कार्यकारी प्रमुख टिम कुकले खुलासा गरेका छन् । यसको अर्थ एप्पलले प्रत्येक तीन हप्तामा एउटा कम्पनी किन्ने गरेको मंगलबारको शेयरहोल्डर...

पुरा पढ्नुहोस
‘चेहरे’ पोस्टरमा किन अटाइनन् रिया ?

मुम्बई– बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन पछि उनकी प्रेमिका अभिनेत्री रिया चक्रवर्तीको जीवन सदाका लागि बदलिएको छ । उनी सुशान्तको निधन अघि सामाजिक सञ्जालमा निकै सक्रिय थिइन् । अहिले भने उनी मिडियाको क्यामराबाट...

पुरा पढ्नुहोस
राजदूत रेग्मी र विश्वकर्माले लिए सपथ

१३ फागुन, काठमाडौं । बेलायतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा नियुक्त भएका डा. निर्मलकुमार विश्वकर्माले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजदूतद्वय रेग्मी र...

पुरा पढ्नुहोस
सत्यनिष्ठाप्रति उत्प्रेरणा जगाउदै मुसिकोट गुल्मीका लोकप्रिय प्रमुख प्रशासकीय अधिकृत ::: खिमानन्द भुसाल

सुर्य भुसाल सत्यनिष्ठा र नैतिकता सदाचार’ बिषयमा गुल्मीको मुसिकोट नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत खिमानन्द भुसालले नगरपालिका भित्रका शैक्षिक र अन्य सामाजिक सस्थामा उत्प्रेणा सम्बन्धि तालिम दिँदै आउनु भएको छ । प्रसासकिय अधिकृत खिमानन्द...

पुरा पढ्नुहोस
सम्झनाकाे तरेलीमा का० याेगेश राना

नारायण जिसी जन्म संगै मृत्यु मानिस र प्राणी जगतको वास्तविकता हाे।जन्म सित मृत्युु जाेडिएकै भए पनि त्याे तिताे यथार्थ बाट कुनै पनि प्राणी जति टाढा रहन खाेजे पनि त्यसबाट अलग रहन सक्दैन । मानिसले प्रकृति...

पुरा पढ्नुहोस
योगेस रानाको मिर्त्यु प्रती नेकपा मसाल प्युठान द्वारा दु:ख व्यक्त

  कुलचन्द्र विस्वकर्मा नेकपा मसाल प्युठान जिल्लाका प्रवक्ता ज्ञामुराम न्यौपानेले शोक वक्तव्य निकालेर योगेस रानाको मिर्त्यु भएकोमा दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।वक्तव्यको पुर्ण पाठ यश प्रकार छ नेपाल कम्युनिस्ट पार्टी (मसाल) जिल्ला समिति प्युठान शोक वक्तव्य नेपाल कम्युनिस्ट...

पुरा पढ्नुहोस

१६ बर्ष देखि सम्पर्क बिहिन राम घर्तिको खोजि गरिदिन दाजु भिम घर्तिको आग्रह धर्मराज शर्मा कोट्टयाम केरला कोच्चिन केरला १९ मार्च २०२१ मुल प्रवाह अखिल भारत नेपाली एकता समाज कोच्चिन नगर समिति अन्तर्गत पर्ने...

पुरा पढ्नुहोस
बिष्णु शर्माले जन्मदिनको अवसरमा रोगी तथा विपन्न परिवारलाई आर्थिक सहयोग गरे ।

पुर्व विद्यार्थी नेता तथा प्युठान डट कम कम्प्युटर ईन्सिच्युटका प्रोपाइटर बिष्णु शर्माले जन्मदिनको अवसरमा रोगी तथा विपन्न परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ । प्युठान जिल्ला मल्लरानी गाउँपालिका वार्ड नं.-३ छापेखोला निवासी पूर्व विद्यार्थी नेता तथा...

पुरा पढ्नुहोस