ब्रेकिंग न्युज

जाजरकोटमा झडप एकको मिर्त्यु

जाजरकोटमा यातायात मजदुरको बीचमा झडप भएको छ । झडपमा एकजनाको ज्यान गएको छ । बारेकोट–२ स्थित देउलाचौरमा झडप हुँदा ३५ वर्षीय नरेश रावलको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी अर्जुनचन्द ठकुरीले बताएयातायात काउन्टरमा...

पुरा पढ्नुहोस
प्रचण्डले दिएको पुनरावलोकन निवेदन सर्वोच्च अदालत द्वारा अस्वीकार 

काठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुनरवलोकन निवेदनमा सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बिहीबार सर्वोच्चको पूर्ण इजलासले पुनरावलोकनको निवेदनलाई अनुमति नदिने फैसला गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु तेजबहादुर...

पुरा पढ्नुहोस
खुल्यो भन्सार एजेन्टको आवेदन, ६ सय ६० जना माग, कसरी भर्ने आवेदन ?

 काठमाडौं । विगत २० वर्षदेखि खुला हुन नसकेको भन्सार एजेन्टको लागि अन्ततः आवेदन खुला भएको छ । भन्सार विभागले ६ सय ६० जना भन्सार एजेन्ट माग गर्दै आवेदन खुलाएको छ । चैत १६ गते...

पुरा पढ्नुहोस
प्रेस युनियन प्रेस सङ्गठन नेपाल, प्रगतिशील पत्रकार संघ लगायतका सङ्गठनले संयुक्त उम्मेदवारी दिए

काठमाडौं । नेपाल पत्रकार महासङ्घको २६ औँ महाधिवेशनमा नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल प्रगतिशील पत्रकार संघ लगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।  संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा...

पुरा पढ्नुहोस
डिशहोममा अब आफ्नो इच्छा अनुसार फिल्म र सिरिज हेर्न पाइने, यस्तो छ नयाँ फिचर

काठमाडौं । डिशहोमले आफ्ना नियमित ग्राहकका लागि एक्सभीओडी अर्थात् स्ट्रिमिङ अन डिमाण्ड सेवा ल्याएको छ । इन्टरनेटमा आफ्नो सेटटप बक्स कनेक्ट गर्ने डिशहोमका सम्पूर्ण ग्राहकहरुले यो फिचर प्रयग गर्न सक्ने छन् । यसका लागि सेवाग्राहीले...

पुरा पढ्नुहोस
भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै व्यवसायीको विरोध

भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै कृषक एवं व्यवसायीले विरोध जनाएका छन् । यसबाट यहाँको उत्पादन र उद्योग प्रभावित हुने उनीहरुको भनाइ छ । नेपाल मौरीपालक महासङ्घ केन्द्रीय समिति, नेपाल मौरीपालन केन्द्रीय सहकारी...

पुरा पढ्नुहोस
शिक्षकले तलब नपाउँदा विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी

शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण पठनपाठन प्रभावित भएको छ । विगत एक वर्षदेखि आफ्ना शिक्षकले तलब नपाउँदा समस्यामा परेको...

पुरा पढ्नुहोस
अदालतले भन्यो – विवाहपछि महिलाले घरको काम गरिन्, ९ लाख क्षतीपूर्ती देउ; भनियो, ‘योभन्दा बढी त सहयोगीले लिन्छन्’

चीनमा सम्बन्धविच्छेदको एउटा मुद्दाको विषयमा सोसल मिडियामा असाध्यै बहस भइरहेको छ । अदालतले आफ्नो निर्णयमा विवाहपछि महिलाले श्रीमानको घरमा पाँच वर्षसम्म काम गरेकोले ८ हजार डलर (९ लाख रुपैयाँ) क्षतीपूर्तीको रुपमा प्रदान गर्न आदेश...

पुरा पढ्नुहोस
एप्पलले हरेक तीन हप्तामा नयाँ कम्पनी किन्ने गरेको खुलासा

बीबीसी । एप्पलले पछिल्लो ६ वर्षमा १०० भन्दा धेरै नयाँ कम्पनी खरिद गरिसकेको कम्पनीका कार्यकारी प्रमुख टिम कुकले खुलासा गरेका छन् । यसको अर्थ एप्पलले प्रत्येक तीन हप्तामा एउटा कम्पनी किन्ने गरेको मंगलबारको शेयरहोल्डर...

पुरा पढ्नुहोस