ब्रेकिंग न्युज

राष्ट्रिय जनमोर्चा पार्टी ठिक लाग्यो :दिपक मनाङे

पोखरा : अहिलेकै सरकार कायम रहने हो या विकल्पमा नयाँ सरकार बन्ने हो? गण्डकी सरकारको आयुबारे बहसले सडकदेखि सदनसम्म छेडेको छ।     सोमबार संदनमा मुख्मयन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पनि दर्ता भई सकेको छ। अबको २ दिन भित्रमा छिनोफानो...

पुरा पढ्नुहोस
आज एकैदिनमा ३५ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा गएको २४ घण्टामा तीन हजार ५३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ४०० जनाको पीसीआर परीक्षण गर्दा ३४ सय ४२ र एन्टिजेन विधिबाट ८९३ को परीक्षण गर्दा ९४ जनामा...

पुरा पढ्नुहोस
अपाङ्गता मैत्री भौतिक संरचना निर्माण सम्बन्धि अन्तरकृया सम्पन्न

  जुमानसिंह केसि बैशाख १०, प्युठान सि.बि.आर. कार्यक्रम अन्तरगत अपांगता मैत्री भौतिक संरचना निर्माण बिशयक सरोकारवाला निकाय बिच अन्तरकृया कार्यक्रम मल्लरानी गाउँपलिकाको खलंगामा आज सम्पन्न भएको छ।नेपाल सरकारले अपाङ्गता मैत्री भौतिक संरचना निर्माण गर्नका लागि विभिन्न नीति...

पुरा पढ्नुहोस
देब बहादुर लामिछाने मूल प्रवाहको साधारण सदस्य बाट निश्कासित

धनविर पुन : नयाँ दिल्ली, १८ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व उपाध्यक्ष देब बहादुर लामिछाने समाजले साधरण सदस्यबाट समेत निश्कानमा परेका छन् । लामिछानेले संगठनको नीति तथा अनुशासन विरुद्ध...

पुरा पढ्नुहोस
स्विजरल्यान्डमा त्यस्तो के कारण पर्यो ?दुई हजार अन्डरवेयर माटोमुनी गाड्ने

युरोपेली मुलुक स्विट्जरल्याण्ड विज्ञान प्रविधिको क्षेत्रमा अग्रणी मुलुक नै हो । तर त्यहाँ माटोको गुणस्तर परीक्षण गर्नका लागि एउटा यस्तो विधि अपनाइँदैछ, जुन निकै पुरातन तथा अनौठो लाग्न सक्दछ । माटोको गुणस्तर जाँचका लागि विशेषज्ञहरुले...

पुरा पढ्नुहोस
विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

५ वैशाख, नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा...

पुरा पढ्नुहोस
अखिल नेपाल शिक्षक संघ, प्युठानको चौथो जिल्ला अधिवेशन सम्पन्न: अध्यक्षमा अर्जुन ब .केसि निर्वाचित

  कमल पौडेल अखिल नेपाल शिक्षक संघ प्युठानको चौथो जिल्ला अधिवेशन वहुउद्धेश्शीय शैक्षिक भवन पूण्यखोला, प्युठानमा आज सम्पन्न भएको छ । जिल्ला अध्यक्ष अर्जुनबहादुर के.सी.को अध्यक्षता, जिल्ला समन्वय समिति प्युठानका प्रमुख तथा जिल्ला शिक्षा समन्वय समितिका संयोजक...

पुरा पढ्नुहोस
अखिल नेपाल शिक्षक संघ ढोरपाटन नगरपालिकाको भेला सम्पन्न

  अखिल नेपाल शिक्षक संघ बागलुङको चौथो जिल्ला सम्मेलन “सम्पुर्ण शिक्षक कर्मचारी एक हौओै, शैक्षिक तदर्थवादको विरुद्ध संघर्ष गरौ , शैक्षिक गुणस्तर तथा पेसागत अधिकारको लागि संघर्ष गरौ ” भन्ने मुल नाराको साथ २०७८ बैसाख १७...

पुरा पढ्नुहोस
एमाले सांसदले ह्रुिप उलंघन गरे जोगियो कर्णालीको साही सरकार

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत हासिल गरेका छन् । विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको हो ।शुक्रबार...

पुरा पढ्नुहोस
राजधानीमा भयानक हावाहुरी आयो

राजधानीमा बिहीबार राति भयानक हावाहुरी आएको छ । राति ९ बजेदेखि हावाहुरी चलेको हो । हावाहुरीबाट के कति क्षति भयो भन्नेबारे जानकारी प्राप्त भएको छैन । कतिपय यात्रामा भएका अथवा घरबाहिर भएकाहरु नराम्ररी प्रभावित भएका...

पुरा पढ्नुहोस