मुख्य समाचार
सउल । दक्षिण कोरिया नेपाली एकता समाजको प्रथम भेला सम्पन्न भएको छ । जनवरी ३१, २०२२ का दिन भर्चुअल माध्यमबाट सो भेला सम्पन्न भएको हो । समाजको कार्यवाहक अध्यक्ष लेखत कुँवरको अध्यक्षतामा सम्पन्न भेलाको प्रमुख अतिथि...
पुरा पढ्नुहोसअनुज पछाई, प्यूठान । कारोनाको तेसा्रे लहर सुरु भएयता प्यूठानमा पनि कोरोनाका सक्रिय सङक्रमितको सख्या थपिदै गएको छ । मंगलबार प्यूठानको बिभिन्न ठाउँमा एन्टिजेन बिधिबाट गरिएको परिक्षणबाट थपिएका ७ जना मा कारोना सङक्रमण पुष्टि भएको...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले आगामी २०७९ जेठ ४ गते स्थानीय तह निर्वाचन गर्ने भएको छ ।मंगलबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ४ गते एकै चरणमा निर्वाचन गर्ने तयारी थाल्न निर्देशन दिनुभएको हो...
पुरा पढ्नुहोसप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ ४ गतेका लागि स्थानीय तह निर्वाचनको मिति तोक्ने सङ्केत गरेका छन् । सोमबार काँग्रेसको बागमती प्रदेशका पदाधिकारीसँगको भेटमा देउवाले २०७९ जेठ ४ मा स्थानीय तहको निर्वाचन हुने बताएका हुन्...
पुरा पढ्नुहोसएमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयले सत्ता गठबन्धन सकसमा परेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा बिनासंशोधन सम्झौता पारित गर्नुपर्ने पक्षमा छन् । यसले सत्ता साझेदार माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत...
पुरा पढ्नुहोसकञ्चनपुर । कञ्चनपुरमा एक युवकले बञ्चरो प्रहार गरि आफ्नै बुबाको हत्या गरेका छन् । जिल्लाको लालझाडी गाउँपालिका–२ कञ्जका २२ वर्षीय रामविलास रानाले उनको बुबाको हत्या गरेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार रामविलासले...
पुरा पढ्नुहोसखिमराज चालिसे, चंडिगढ, ३० जनवरी २०२२ मूलप्रवाह अखिल भारत नेपाली एकता समाजको आठौ राष्ट्रिय सम्मेलन नजिकिदै जादा भारतव्यापी संगठन का नेता कार्यकर्ता हरुमा थप जोस जागर उमंग र हौसला बढिरहेको छ। सम्मेलन प्रचारात्मक अभियान अन्तर्गत आर्थिक सहयोग...
पुरा पढ्नुहोसखिमराज चालिसे, चंडिगढ २९ जनवरी मूलप्रवाह अखिल भारत नेपाली एकता समाज को आठौ राष्ट्रीय सम्मेलन २७-२८ फरवरी र १ मार्च २०२२ लाइ केन्द्रीत गर्दै हिसार नगर समिति ले संचालन गरेको प्रचारात्मक अभियान अन्तर्गत आज हिसारमा संगठन विस्तार...
पुरा पढ्नुहोसआज माघ १६ गते, सहिद दिवस । प्रजातन्त्रको स्थापना र पुनःस्थापना लगायत विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदैछ । दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले शुभकामना व्यक्त...
पुरा पढ्नुहोसपाँच दलीय सत्ता गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको आजको दोस्रो बैठकले आउँदो जेठ मसान्तभित्र स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको...
पुरा पढ्नुहोस