मुख्य समाचार
बेल रजाली मगर भारतस्थित श्रमजीवी नेपालीहरुको हक हितमा काम गर्ने एकमात्र सामाजिक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत सम्मेलन हुन अब मात्र ९ दिन बांकी रहेको छ I २७, २८...
पुरा पढ्नुहोसकाठमाडौं, फागुन ७ । जिन्दावाद ! मुर्दावाद ! सिंहदरबारलाई आफ्ना माग र मुद्दा सुनाउन यसरी चिच्याउने स्थलमा परिणत भएको छ काठमाडौँको माइतीघर मण्डला । तर सिंहदरबार सुन्छ वा सुन्दैन रु थाहा नभए पनि नसा...
पुरा पढ्नुहोसबुटवल चैत्र ६ गते रूपन्देहीमा क्रियाशील ६ पार्टी र २ माेर्चाकाे संयुक्त राष्ट्रघाती एमसिसी बिरूद्दकाे बिराेध सभामा बाेल्दै राष्ट्रिय जनमाेर्चा लुम्बिनी प्रदेशका अध्यक्ष का०बाेम बहादुर खत्रीले अमेरिकी साम्राज्यवादबाट जबर्जस्ती लाद्न खाेजिएकाे राष्ट्रघाती एमसिसी नेपाली जनताको...
पुरा पढ्नुहोसअखिल (छैठौं) प्युठान जिल्ला समितीले “विद्यालयदेखी विश्वविद्यालयसम्म” विशेष संगठनात्मक अभियानको आज उद्घाटन गरेको छ । झिमरुक गाउँपालिकाको अम्मरसिंह मा.वि. सौतामारेमा एक कार्यक्रम विच युनियनका महासचिव सुवाश जि.सि.ले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै जि.सि.ले...
पुरा पढ्नुहोसविष्णुप्रसाद आचार्य/मिलन सुनार, पोखरा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एम.सी.सी. नेपालका लागि गल्पासो हुने बताएका छन् । २०७८ फागुन ६ गते शुक्रवार राजमो गण्डकी प्रदेश सम्मेलन उद्घाटन गर्दै अध्यक्ष केसीले नेपाली नेताहरूले देश र जनताको...
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री शेरबहाादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार साँझ दुई चरणमा छलपल भएको छ ।सत्ता गठबन्धन भित्रकै दलहरुले एमसीसी टेबुल गर्नमा अबरोध गरेपछि प्रधानमन्त्री देउवा बाध्य भएर...
पुरा पढ्नुहोसएमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता सकेर बाहिरिएका प्रधानमन्त्री शेरबहादुर देउवा फेरि फर्किएका छन् । उनी अर्को चरणमा छलफलका लागि पुनः बालकोट फर्किएका हुन् । अहिले एमालेका एक दर्जन नेताहरु पनि बालकोटमा भेला भएका छन्...
पुरा पढ्नुहोसनारायण जिसि प्युठान ,हाेटल व्यवसायी संघ झिमरुक बजार इलाका प्युठानकाे छैठौं साधारणसभा तथा तेस्रो अधिवेशन आज जलजला हाेटल मच्छीमा सम्पन्न भएको छ।झिमरुक गाउँ पालिकाका अध्यक्ष तिलक जि.सी.काे प्रमुख आथित्यतामा ,हाेटल व्यवसायी संघ नेपालका केन्द्रीय...
पुरा पढ्नुहोसकाठमाडौँ – एमसीसीविरुद्ध आन्दोलनरत ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ। मोर्चाको बिहीबार बसेको संयुक्त बैठकले एमसीसीविरुद्धको आन्दोलनलाई थप पेचिलो बनाउने निर्णय गरेको हो। मोर्चाले फागुन ६ गते देशभर संयुक्त...
पुरा पढ्नुहोसकाठमाण्डाै – सत्ता गठबन्धनका पाँच दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,...
पुरा पढ्नुहोस









