मुख्य समाचार

११ कक्षाको आंशिकतर्फको रिजल्ट प्रकाशित

  काठमाडौं ,राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिकतर्फ परीक्षाफल प्रकाशित गरेको छ। विहीबार बोर्डले असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको नजिता प्रकाशित गरेको हो । परीक्षामा...

पुरा पढ्नुहोस
राजेस बिकलाइ बिजय बनाउन चित्र बहादुर केसिको अपिल

काठमाडौं । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाको तर्फबाट तुलबहादुर विश्वकर्मा (राजेश विक) ले उम्मेदवारी दर्ता गराउनुभएको छ । दलित कोटा अन्तर्गत विकले लुम्बिनी प्रदेशबाट उम्मेदवारी दिनुभएको हो । पाँच...

पुरा पढ्नुहोस
अखिल नेपाल महिला संघ तंग्रामकाे प्रशिक्षण भेला सम्पन्न

तिलक थापा बागलुङ अखिल नेपाल महिला संघ काठेखाेला ४ तंग्राम बागलुङको वडा प्रशिक्षण भेला २०७८ पाैष १९ गते सम्पन्न भएकाे छ । कार्यक्रममा प्रमुख अतिथि रक्तिम सांस्कृतिक परिवारका केन्द्रीय सचिव हेमराज पुन, अतिथिहरु अखिल नेपाल...

पुरा पढ्नुहोस
बुटवलका युवाहरू हरेक दिन निःशुल्क टिप्छन् मेलाको फोहोर

रिसव आचार्य बुटवल ।बुटवलमा लागेको चौथो राष्ट्रिय औद्योगिक पदर्शनी तथा व्यापार मेलामा दिनभर हजारौंको उपस्थिती रहन्छ । साँझ परेपछि अझै रौनक थपिन्छ मेलामा । साँझैसम्म दर्शकहरु मेलामा रमाईरहेका हुन्छन् । दर्शकले मेलामा गरेको फोहोर...

पुरा पढ्नुहोस
जैमिनीको दमेकमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण भेला सम्पन्न

जैमिनीको दमेकमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण भेला सम्पन्न। साथै युवक संघको १३ सदस्यीय समिती गठन। राष्ट्रिय जनमोर्चा वडा समितिका अध्यक्ष थम्मन श्रीसको अध्यक्षतामा यही पुस १९ गते जैमिनी वडा न.३ को दमेकको नेपानेमा प्रशिक्षण भेला सम्पन्न...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा जिल्ला समिति, बागलुङको प्रेस वक्तव्य

राष्ट्रिय जनमोर्चा जिल्ला समिति, बागलुङ मितिः २०७८।०६।१८ गते प्रेस बक्तव्य राष्ट्रिय जनमोर्चा जिल्ला समिति, बागलुङको एघारौं बैठक मिति २०७८ पौष १६ गते अध्यक्ष क. अमर थापाको अध्यक्षतामा बागलुङ बजारमा बस्यो । बैठकले गरेका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न यो...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाले राजेश विकलाई अगाडि सारेको छ

काठमाडौं । राष्ट्रिय जनमोर्चाले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि राजेश विकलाई अगाडि सारेको छ । पाँच दलीय गबठबन्धनमा भएको सहमति अनुसार राजमोले पाउने एक सिटमा विकलाई उम्मेदवार बनाउने निर्णय गरिएको...

पुरा पढ्नुहोस
मन्त्री रामकुमारी झाक्रीलाई जन्मोथलोमा स्थानीयबासिहरुले गरे भव्य सम्मान

बर्तमान सरकारको   शहरी विकास मन्त्री रामकुमारी झाक्रीलाई  मदाने गाउँपालिकाको  म्यालपाेखरीमा   सम्मान गरिएको छ । मन्त्री भएपछि पहिलो पटक जन्मथलो आएकी शहरी विकास मन्त्री रामकुमारी झाक्रीलाई स्थानीवासीहरुले स्वागत सहित सम्मान गरेका हुन् ।आईतवार उनको...

पुरा पढ्नुहोस
पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ ८ पुग्यो

पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ । आइतबार बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका-२ लघुवामा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा...

पुरा पढ्नुहोस
राङखानीमा युबकको भेला सम्पन्न, दर्जनौं ब्याक्ती एमाले त्यागेर राष्ट्रिय जनमोर्चामा प्रवेश

तिलक थापा बागलुङ अखिल नेपाल युवक संघ जैमिनी १० राङखानी बागलुङकाे वडा प्रशिक्षण भेला २०७८ पाैष १७ गते सनिवार राङखानी पाही टापुमा सम्पन्न भएकाे छ । कार्यक्रमकाे प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका परिषद् सदस्य तथा अखिल...

पुरा पढ्नुहोस