शनिबार, साउन १२, २०८१

अनेरास्ववियु छैठौं मदाने गाउंपालिकाको भेला सम्पन्न १९ सदस्यीय समिति गठन

 

संकर प्रसाद पोख्रेल

गुल्मी मदाने गाउंपालिकामा राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी संगठन अखिल छैटौंको गाउंपालिका स्तरीय भेला सम्पन्न भएको छ। भेलाले कपिल बिकको अध्यक्षतमा १९ सदस्यीय समिती गठन गरेको छ। समितिको उपाध्यक्षमा सारादा खत्री ,सचिबमा निरज कुंवर ,स सचिबमा चुणकला मगर ,कोसाध्क्ष्यमा बिमला भट्टराई ,सदस्यहरुमा राजन बिक ,आकास बिस्वकर्मा,बिकास बिस्वकर्मा, बिनोद विस्वकर्मा ,सन्तोस पोख्रेल बिस्नु बिस्वकर्मा सृजना केसि,लगायतका सदस्य रहनुभएको छ।
कार्यक्रममा अखिल छैटौंका केन्द्रिय सचिवालय सदस्य चोप बहादुर बिक राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार पृथ्वी कुंवर मदाने गाउंपालिका राजमो सदस्य असोक बिस्वकर्मा र रक्तिमका कलाकार ठाकुर सुनारको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal