मुख्य समाचार

प्युठान नगरपालिकामा सरोकारवालाबीच अपाङ्गताका सवालमा अन्तरक्रिया कार्यक्रम

असार १९, प्युठान बिमला पौडेल  प्युठान नगरपालिकाको आयोजनामा जनप्रतिनिधि , सरोकारवाला निकाय र अपाङ्गता संजालका बिचमा एकदिने अन्तरक्रिया कार्यक्रम नगरपालिकामा सम्पन्न भएको छ। नगरस्तरीय कार्यक्रममा राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशका सचिवालय सदस्य तथा अपाङ्गता अधिकारकर्मी जुमान सिंह...

पुरा पढ्नुहोस
बाहिनिपति ट्रफि तेक्वान्दो प्रतियोगितामा श्री बर्द बहादुर गण प्युठान प्रथम

असार १८, प्युठान बाहिनिपति ट्रफि-२०८१ अन्तर्गत प्यूठानमा संचालन भएको तेक्वान्दो प्रतियोगिता मंगलबार सम्पन्न भएको भएको छ । श्री बर्द बहादुर गण खलंगामा तिनदिन सम्म संचालन भएको प्रतियोगिताको एक औपचारिक कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको श्री बर्द...

पुरा पढ्नुहोस
बाहिनिपति ट्रफि-२०८१ तेक्वान्दो प्रतियोगिता प्युठानमा चल्दै

असार १६, प्युठान बाहिनिपति ट्रफि-२०८१ अन्तर्गत प्यूठानमा तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । श्री बर्द बहादुर गण खलंगामा संचालन भएको प्रतियोगिताको गणपति प्रमुख सेनानी रमेश थापाले उद्घाटन गर्नुभएको हो । प्रमुख सेनानी थापाले प्रधान सेनापति कप...

पुरा पढ्नुहोस
राष्ट्रिय धान दिवस प्युठानमा मनाइयो

 असार १५ प्यूठान । २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको “जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने मूल नाराका साथ प्यूठानमा मनाईएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई र एकिकृत कृषि तथा...

पुरा पढ्नुहोस
दाङ्गमा अखिल नेपाल बाल संगठन गठन

दिनेश रैदास दाङ २०८० असार १५ शनिवार दाङ्ग जिल्ला घोराही नगरको राजमो जिल्ला कार्यालयमा अखिल नेपाल बाल सङ्गठन बालबालिकाहरूको भेलाद्वारा सो समिति गठन भएको छ । राष्ट्रिय जनमोर्चा दाङ जिल्ला समितिका अध्यक्ष गणेश आचार्यको विशेष पहलमा सो...

पुरा पढ्नुहोस
एघारा सदस्यीय घोराही नगर स्तरिय रक्तिम सांस्कृतिक समिति गठन

दिनेश रैदास दाङ २०८० असार १५ शनिवार दाङको घोराहीमा रक्तिम सांस्कृतिक अभियानको घोराही नगर समिति गठन भएको छ । राजमो केन्द्रीय सदस्य तथा दाङ्ग जिल्ला अध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यतामा शनिवार सम्पन्न एक भेलाले नयाँ समिति...

पुरा पढ्नुहोस
प्रेस युनियाले लगायो महासंघमा ताल्चा

असार १५ प्युठान नेपाल प्रेस युनियन प्युठानले नेपाल पत्रकार महासङ्घको जिल्ला कार्यालयमा तालाबन्दी गरेको छ । महासङ्घको सदस्यता शुद्धीकरणमा प्रेस युनियनका क्रियाशील पत्रकारलाई विभेद गरेको भन्दै शनिवार ताल्चा लगाइएको हो । क्रियाशिल पत्रकारलाई छुटायर गैर पत्रकारलाई...

पुरा पढ्नुहोस
प्रगतिशील प्युठानले लगायो महासंघमा ताल्चा

असार १५ प्युठान प्रगतिशील पत्रकार सङ्घ प्युठानले नेपाल पत्रकार महासङ्घको जिल्ला कार्यालयमा तालाबन्दी गरेको छ । महासङ्घको सदस्यता शुद्धीकरणमा प्रगतिशीलका क्रियाशील पत्रकारलाई विभेद गरेको भन्दै संघका अध्यक्ष प्रज्वल पहाडीको नेतृत्वमा गएको एक टोलिले शनिबार ताल्चा लगाइएको...

पुरा पढ्नुहोस
तिनदिन बर्षाहुने संभावना, सतर्कता अपनाउन आग्रह

बिमला पौडेल असार १४ प्युठान जल तथा मौसम विज्ञान विभाग, वाढी पूर्वानुमान महाशाखाका अनुसार असार महिनाको १४, १५ र १६ गते तीन दिनसम्म अत्याधिक वर्षा हुने जनाएको छ। साना नदिहरुमा वाढीको जोखिम रहने पूर्वानुमान गरिएको छ। प्युठान...

पुरा पढ्नुहोस
बिधालयमा १०० दिने एनसीसी जुनियर डिभिजन तालिम सुरुहुँदै

असार १४ प्युठान श्री बर्द बहादुर गण खलंगा प्युठानको आयोजनामा ५० औं एन.सी.सी जुनियर डिभिजन तालिम शुक्रवार देखि सुरु भएको छ। प्युठान नगरपालिका वडा न. २ स्थित जानकी माध्यमिक बिधालय चितेखोलामा १०० दिने तालिमको उद्घाटन गरिएको...

पुरा पढ्नुहोस