मुख्य समाचार
अर्घाखाँची भाद्र-५ प्रकाश दाइ सामाजिक तथा निर्माण ब्याबसायी खनालले असहाय तथा बिपन्न परिवारको उपचारमा एक साथ आर्थिक सहयोग । निर्माण व्यबसायी तथा सामाजिक व्यक्तित्व कविराम खनालले आफ्नो जन्मदिनको अवसर पारी, दिर्घ बिरामीहरुलाई आर्थिक सहयोग गरेका छन । अर्घाखाँची जिल्लामा...
पुरा पढ्नुहोसपूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौँका लागि छुटेको सुपप्र ०१–००१ख २९८६ नम्बरको...
पुरा पढ्नुहोसनारायण प्रसाद सुवेदी सल्यानमा फोर्स गाडी दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन । रुकुम पश्चिमको नुवाकोटबाट दाङ तर्फ जाँदै गरेको लु.२ ख.५७३१ नं. को हाईस सल्यानको कपुरकोट गाउँपालिका –...
पुरा पढ्नुहोसकाठमाडौं । ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बयान लिएको छ । उनलाई प्रहरीले अहिले बिहान बोलाएको थियो । स्रोतले दिएको जानकारीअनुसार नेपालकाे निवासमा पुगेर बयान लिइएको हो । एसएसपी...
पुरा पढ्नुहोसखिमराज चालिसे, चन्डिगढ (भारत) । भारतको चन्डिगढमा मूल प्रवाह अखिल भारत नेपाली एकताका एकैपटक चारओटा एरिया भेला सम्पन्न भएका छन् । मूल प्रवाहको सुदूर पश्चिमोत्तर क्षेत्रअन्तर्गत पर्ने चन्डिगढका मध्यसिटी, इन्डस्ट्रियल र सिटी एरियाका एकैदिन अगस्त २०,...
पुरा पढ्नुहोस४ भदौ २०८० काठमाडौं । आज नाग पञ्चमी , घरको मूलढोकामा नागको चित्र टाँसेर पूजा गर्दै नाग पञ्चमी देशभर मनाइँदै छ।यस दिन विशेषगरी नव नाग अनन्त, वासुकी, शेष, पद्मनाभ, कम्बल, शंखपाल, धृतराष्ट्र, तक्षक र...
पुरा पढ्नुहोसक्वालालम्पुर । मलेसिया नेपाली एकता समाजको सातौँ भेला सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष शक्तमान बुढाथोकीको प्रमुख आतिथ्यमा अगस्त २०, २०२३ आइतबारका दिन भर्चुअल माध्यमबाट सो भेला सम्पन्न भएको हो । नेकपा (मसाल) ३...
पुरा पढ्नुहोसकाठमाडौं– बोराभित्र बन्द गरी भारततर्फ लैजाँदै गरिएका दुई बालबालिकाको बाराको सीमावर्ती गाउँपालिका देवतालबाट उद्धार गरिएको छ।देवताल गाउँपालिकाको वडा नम्बर–३ अमवा गाउँका दुई जना बालबालिकालाई चोरी गरी बोरामा बन्द गरेर भारततर्फ लैजाँदै गर्दा बालबालिकासहित चोरी गरी...
पुरा पढ्नुहोसमनसुनी प्रणाली कमजोर हुँदा केही दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदले जनाएका छन् । मौसमविद बिनु महर्जनले भनिन्, ‘अहिले एक-दुई दिनमै अस्ति-अस्तिको जस्तो ठूलो सिस्टम आउने जस्तो देखिँदैन, पानी पर्ने क्रम अहिले जस्तो छ,...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल गुल्मी जिल्लाको धुर्कोट गाउंपालिकामा राष्ट्रिय जनमोर्चाले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। राष्ट्रिय जनमोर्चा गुल्मी जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य रामकुमार क्षेत्री ,नेकपा मसाल गुल्मी जिल्ला प्रबक्ता ओमेन्द्र कुंवर ,र राष्ट्रिय जनमोर्चा गुल्मी जिल्ला...
पुरा पढ्नुहोस








