मुख्य समाचार
देशभक्ती पुर्ण भावले ओतप्रोत गित टिष्टा कांगडा गीतको भिडियो बजारमा आएको छ । अर्घाखाँचीका स्रस्टा थम्मन के. सि . को शब्द सृजनामा चर्चित आधुनिक गायक सौगात सायरले लय र संगित भरेर स्वर दिएको यो...
पुरा पढ्नुहोसहस्तबहादुर केसी सन् १८४८ फेब्रुअरी १२ तारिखका दिन वैज्ञानिक साम्यवादका प्रवर्तक कार्ल माक्र्स र पे्रmडरिक एंगेल्सद्वारा लिखित कम्युनिस्ट घोषणापत्र लण्डनबाट जारी भएको थियो । यो विश्वविख्यात कम्युनिस्ट घोषणापत्र प्रकाशनसँगै विश्वसर्वहारा वर्गको मुक्तिको सैद्धान्तिक मार्गदर्शक सिद्धान्त...
पुरा पढ्नुहोससरकारले आउँदै गरेको दशैं र तिहारलाई लक्षित गरेर भारतसँग चिनी, चामल र धान माग गरेको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारत सरकारलाई पत्र लेखेर चिनी, चामल र धान मागेको हो।मन्त्रालयका सह–सचिव रामचन्द्र तिवारीले...
पुरा पढ्नुहोसमार्तडी । वर्षायाम सुरु भएसँगै जिल्ला अस्पताल बाजुरामा स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । अस्पतालका अनुसार मौसममा आएको परिवर्तनका कारण बिरामीको सङ्ख्या बढ्न थालेको हो । उपचारका लागि आउने बिरामीको सङ्ख्या केही दिनयता बढेको अस्पतालका सूचना...
पुरा पढ्नुहोसकाठमाडौं,३२ साउन । नेपाल प्रहरीले सामाजिक सञ्जाल फेसबुक आईडी ह्याक गरेर ठगी गरेको आरोपमा पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका सिमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ, रोहन तामाङ र पोखरा महानगरपालिकाकी...
पुरा पढ्नुहोसकैलालीको गौरीगंगा नगरपालिकाका पूर्वमेयर भीम देउवा स्नातक तह दोस्रो वर्षको परीक्षामा चिट चोर्दाचोर्दै फेला परेपछि परीक्षा हलबाट निकालिएका छन् । आजदेखि सुरु भएको स्नातक तह दोस्रो वर्षको नेपाली विषयको परीक्षामा मोबाइलबाट चिट चोर्दाचोर्दै पूर्वमेयर देउवा...
पुरा पढ्नुहोसनारायण प्रसाद सुवेदी प्युठान प्युठानको नौबहिनी गाउंपालिका वडा न सात स्थित घुबाङ्गे गाउंमा जंगलि च्याउ खांदा केसब सुबेदिका एकै परिवारकमा चार जना बिरामी परेकाछन ,केसब सुवेदी संगै उनको भाइ छोरी र श्रीमती बिमारी परेका हुन। ...
पुरा पढ्नुहोसखिमराज चालिसे, चन्डिगढ (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रीय महिला विभागको आयोजनामा अगस्त १६, २०२३ का दिन प्रशिषण सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य सरिता जिसीको प्रमुख आतिथ्यमा भारत...
पुरा पढ्नुहोससरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाउने दुई वरिष्ठ प्रहरी अधिकृतको सरुवा गर्ने तयारी थालेको छ । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबाबपछि सरकारले प्रहरीका महत्वपूर्ण कार्यालयको नेतृत्व फेरबदल गर्ने तयारी...
पुरा पढ्नुहोसतिलोत्तमा -४ की ३६ वर्षीया पुष्पा टण्डनको संकास्पद मृत्युपछि अनुसन्धानकालागि प्रहरीले चार जनालाई पक्राउ गरेको छ । घटनाको पाँचौं दिन प्रहरीले पुष्पाका छिमेकी रञ्जित भुसाल र उनकी पत्नी लक्ष्मी पोखरेल भुसालसहित चार जनालाई पक्राउ गरेको...
पुरा पढ्नुहोस









