आइतवार, असार १४, २०८३

माधव भाटक्षेत्री मोटो मशाल छोडेर आफ्नै घर राष्ट्रिय जनमोर्चामा फर्के

 

२०८० भदौ १५ गते शुक्रबार सामाजिक सञ्जालमा प्रेसवक्तव्य जारी गर्दैै उनले  राजमोमा फर्किएका हुन।

पुन: राजमोमा फर्किँदै गर्दा जारी गर्दै  उक्त प्रेसवक्तव्यमा आफू भ्रमवश नेकपा (मशाल) मा लागेकाेमा सबै विषयमा विचार गर्दा सो पार्टी गलत भएको बताए।

उहाँले भ्रमवश अन्यत्र लागेका साथीहरूलाई समेत देशको एक मात्र पार्टी राजमोमा फर्कन आह्वान गरेका हुन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?