विचार/लेख
ज्ञामुराम न्यौपाने हरेक वस्तुको जन्म पछी मृत्यु अनिबार्य हुन्छ। शास्वत वस्तु केहि हुँदैन। बोटबिरुवा,माछा, चरा, मानिस वा पृथ्वी, चन्द्र, सुर्य प्रत्येक वस्तुको आआफ्नो आयु हुन्छ। मृत्यु समाप्ति हो। पुराना कथा, किम्बदन्ती र केही धार्मिक ग्रन्थहरुमा मृत्यु...
पुरा पढ्नुहोसमनोज भट्ट भारतले कालापानी कब्जा गरेपछि सन् १९६२ देखि लिपुलेकपासमार्फत् आफ्ना देशका नागरिकलाई तिब्बतको मानसरोवार र कैलाशमा तीर्थाटन गराउन लैजानका लागि यो मार्गप्रयोग गर्दै आएको छ । यसका साथै भारतबाट चीनको ताक्लाकोट पुग्न सबैभन्दा छोटो...
पुरा पढ्नुहोसनेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दज्यू नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काज्यू क्यान एक्सको समिति विषयः राष्ट्रिय क्रिकेट टीम त्यागेको सम्बन्धमा आदरणीय सरहरू, सर्वप्रथम त म चतुरबहादुर चन्द सर र पारस दाइलाई क्यानको अध्यक्ष र...
पुरा पढ्नुहोसमनोज भट्ट का. मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास जलजलाको नेपाली पाठकहरूले व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन् । अहिलेसम्म उपन्यासको बारेमा सार्वजनिक भएका लेखरचना तथा समाचारको अध्ययन तथा स्वयम् लेखकको विराट व्यक्तित्वका आधारमा यो भन्नका लागि पर्याप्त आधार...
पुरा पढ्नुहोसबिश्वमा धर्म सम्वन्धि मार्क्सवादी धारणालाई लिएर निकै ठूलो बहस र बिवाद लामो समयदेखि निरन्तर चल्दै छ । यस क्रममा मूलतः धर्म सम्वन्धी मार्क्सवादी अवधारणालाई जन साधारणको सामान्य धारणा सन्दर्भबाट अलग्याएर प्रस्तुत गर्ने गरिदै आएको...
पुरा पढ्नुहोसढण्डिराज सर्मा पौडेल पशुपति शर्माको गीत“लुच्न सके लुट कान्छा लुट्न सके लुट,अरू देशमा पाईदैन नेपाल मै हो छुट॥”२५/२५ जना निहत्था नागरिकलाई जिऊदै ईटाभट्टामा हालेर पोल्नेलाई मंत्री बनाउने देश,दिउसै खुकुरीले मान्छे छप्काएर मार्नेलाई उन्मुक्ति दिने देश,साक्षात...
पुरा पढ्नुहोससुदुर इतिहासको विभिन्न कालखण्डमा हेर्दा पनि सत्ता र शक्ति स्वार्थको लागी ठूल्ठूला युद्धहरू भएको पाइनछ।ठूलाठूलाऋषीमुनीहरूपनि विभिन्न स्वार्थ पूरा गर्नको लागि पक्ष विपक्षमा साथ दिएर युद्ध भड्काउन मलजल गर्ने गर्दथे।स्वयं द्रोणाचार्य कौरव र पाण्डवका गुरू...
पुरा पढ्नुहोसलिल बहादुर केसी नेपाल- अंग्रेज युद्धमा जम्मा दुई स्थान वुटवल जीतगढी र स्यूराज कपिलवस्तुबाट फिरंगी अंग्रेज साम्राज्यवादीहरुलाई परास्त गर्न सफल कर्णेल उजिर सिंहको नामबाट सन्चालित उजिर सिंह मा वि को पनि निकट भविष्यमा स्वर्णोत्सव मनाइंदै...
पुरा पढ्नुहोसलिल बहादुर केसी नेपाल- अंग्रेज युद्धमा जम्मा दुई स्थान वुटवल जीतगढी र स्यूराज कपिलवस्तुबाट फिरंगी अंग्रेज साम्राज्यवादीहरुलाई परास्त गर्न सफल कर्णेल उजिर सिंहको नामबाट सन्चालित उजिर सिंह मा वि को पनि निकट भविष्यमा स्वर्णोत्सव मनाइंदै...
पुरा पढ्नुहोसयमुना अर्याल काफ्ले उमेर: २३ वर्ष शिक्षा:भर्खर स्नातक तह उत्तिर्ण पेशा: सरकारी कर्मचारी रुचि: हिजोसम्म मनमा हजारौं सपनाले यो गर्ने कि त्यो गर्ने भन्ने सौदाबाजी गरेकोमा अनिर्णीत तर अबको टार्गेट अर्को वर्षसम्म शाखा अधिकृत हुने नाम ननिस्केको भए के हुन्थ्यो थाहा...
पुरा पढ्नुहोस