खेलकुद
दीपेन्द्र सुनार प्युठान चैत २८प्युठान जिल्ला झिमरुक गाउँपालिका वार्ड न १ सौतामारेमा खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ। “राष्ट्रका लागि खेलकुद स्वास्थका लागि खेलकुद ” भन्ने उदेश्यका साथ ने.क.पा. एमाले झिमरुक गाउँपालिका वार्ड...
पुरा पढ्नुहोसप्युठान । झिमरुक-३, लामासेरा प्युठानका क्रीकेट खेलाडी प्रतिस जिसि नेपालको राष्ट्रिय टिममा समावेश भएर हालै युएई र नेपालमा संचालन भएका खेलहरुमा देशको तर्फवाट खेल्दै उत्कृष्ट प्रदर्शन गर्नुका साथै देश र जिल्लाको नाम चम्काउन योगदान...
पुरा पढ्नुहोसकाठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम शृङ्खलाको पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा २०७९ फागुन २५ गते बिहीबार भएको खेलमा टस हारेर...
पुरा पढ्नुहोसप्युठान झिमरुक ,नारायण जिसि , खड्ग निशान ग्रामीण विकास केन्द्रको आयोजना तथा झिमरुक गाउँपालिका ५नं वडाको आर्थिक सहयोगमा ५नं वडा स्तरीय भलिवल प्रतियाेगिता आज मच्छीमा सम्पन्न भएको छ । झिमरुक गाउँपालिकाका प्रमुख...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल ,बुटवल रुपन्देही नेपाल क्वानमुकान कराते फोसंघ लुम्बिनी प्रदेशको अध्यक्षमा बिमल प्रसाद पोख्रेल निर्बिरोध निर्बाचित भएकाछन। बिमल प्रसाद पोख्रेल खेलकुद बिकास समिती प्युठानका उपाध्यक्ष तथा पत्रकार महासंघ प्युठानका सदस्य समेत...
पुरा पढ्नुहोसविमल प्रसाद पोख्रेल प्युठान नगरपालिका ७ निबासि गाेबिन्द बहादुर घर्तीले ५० मिनेटमा दाैड पूरा गरि प्रथम स्थान हासिल गर्न सफल भएका छन।दाेस्राे स्थानमा प्युठान नगरपालिका ७ का तिलक घर्ती क्षेत्रिले ५२ मिनेटमा पूरा गरेका छन...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा भारतलाई १–० ले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो । योसँगै नेपालले इतिहास रचेको छ । पहिलोपटक साफ...
पुरा पढ्नुहोसगुल्मी कालीगण्डकी झिमरुकपोस्ट संवाददाता खेलकुद र समाज बिकाशमा युवा सहभागिता अनुशासन,आपसि मिलाप र स्वच्छ प्रतिस्पर्धा आजको आबश्यक्ता।। भन्ने नाराको साथ सन्चालित श्री सुनगाभा युवा परिवार कालिगन्डकी गाउँपालिका ६ खड्गकोट रम्फै गुल्मीको सातौ बार्षिकउत्सव एबं दशै मेला-२०७९...
पुरा पढ्नुहोसकाठमाडौं । नेपालले त्रिदेशीय टी-२० शृङ्खलाको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा पुपुवा न्यूगिनी (पीएनजी) लाई ५१ पराजित गर्दै नेपालले उपाधि जितेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट...
पुरा पढ्नुहोसचैत्र २, अर्घाखाँची। स्ववास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खृलकुद भन्ने मुल नाराका साथ पिपलनेटा बजार विकास संस्था भुमिकास्थान नगरपालिका १ र २ द्धारा दोस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । बुधबार सन्धिखर्कमा पत्रकार सम्मेलन...
पुरा पढ्नुहोस