ब्रेकिंग न्युज
प्यूठान । नेपाल सरकारका कृषि तथा पशुपक्षि विकास मन्त्री रामनाथ अधिकारीले विश्व पशु दिवस प्यूठानको स्वर्गद्धारीमा मनाउने घोषणा गर्नु भएको छ । आईतवार स्वर्गद्धारी नगरपालिका अन्तरगत कृषि तथा पशुपक्षि सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन...
पुरा पढ्नुहोसप्यूठान । लुम्बिनी प्रदेशा सहरी विकास तथा खानेपानी मन्त्री रोज राणाले जिल्लाको विकासमा जनप्रतिनिधिवाटै बाधा पु¥याउने काम भएको बताउनु भएको छ । शुक्रवार नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन...
पुरा पढ्नुहोसप्यूठान । सार्वजनिक यातायात बचाउँ केन्द्रिय संघर्ष समितिले सोमवार देखि अनिश्चितकालिन यातायात सेवा वन्द गर्ने घोषणा गरेको छ । यातायात व्यवसाय सम्वन्धी ७ वुदे माग गर्दै संघर्षका कार्यक्रम तय गरेको संघर्ष समितिले भोली जेठ...
पुरा पढ्नुहोसप्यूठान । प्यूठान अस्पताल विकास समितिका अध्यक्ष कृष्ण प्रसाद बसेलले अलपत्र निर्माणाधिन प्यूठान अस्पतालको निर्माण कार्यलाई पूर्णता दिन पहल गर्ने बताउनु भएको छ । सोमवार अस्पताल विकास समितिको अध्यक्ष पदको पदभार ग्रहण गर्दै उहाँले...
पुरा पढ्नुहोसप्युठान राष्ट्रीय अपाङ्ग सेवा संघ प्यूठानको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको सहयोगमा सि.वि. आर. कार्यक्रम अंतरगत अपाङ्गतामैत्री भौतिक संरचना निर्माण विषयक सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम झिम्रुक गाउँपालिकामा सम्पन्न भएको छ। अन्तरक्रिया कार्यक्रममा जिल्ला...
पुरा पढ्नुहोसप्यूठान । सुरक्षित आप्रवासन कार्यक्रम अन्तरगत प्यूठानमा सोमवार अभिमूखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । मल्लरानी गाउँपालिका संगको साझेदारीमा संचालित सुरक्षित आप्रवासन कार्यक्रम अन्तरगत जिल्लामा क्रियाशिल पत्रकारहरुलाई अभिमूखिकरण दिईएको हो । कार्यक्रम अन्तरगत जिल्ला प्रसासन कार्यालयमा...
पुरा पढ्नुहोसप्युठान गौमुखी गाँउपालिका ४ नम्बर वडाको आयोजनामा ८ दिने डोका बुन्ने तालिम सञ्चालन भएको छ। वडा भित्र रहेका आयस्तर कमजोर भएका विपन्न वर्गहरूको लागि तालिम सञ्चालन गरिएको वडाध्यक्ष धनिराम सुनारले बताउनुभयो। उहाँले आव ०८१/०८२ को...
पुरा पढ्नुहोसप्युठान गौमुखी अपाङ्ग सेवा सङ्घ ठुलाबेसीको आयोजना तथा गौमुखी गाउँपालिकाको सहयोगमा सिविआर कार्यक्रम अन्तर्गत अपाङ्गता सम्बन्धी विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम गौमुखी गाउँपालिकाको वडा नम्बर ५ जनसहयोगी मावि,गौमुखी ७ अमृत जीवन मावि र वडा न....
पुरा पढ्नुहोसप्युठान राष्ट्रिय जनमोर्चा प्युठानका जिल्ला सदस्य विरबहादुर केसीका ममतामयी आमा कुमारीदेवी खत्रीको निधन भएको ११ औं दिनको अवसरमा राष्ट्रिय जनमोर्चाले शोकसभा गरेको छ। गौमुखी गाँउपालिका वडा नं.७ नरीकोट निवासी खत्रीको निधनमा राष्ट्रीय जनमोर्चा गौमुखी पालिका...
पुरा पढ्नुहोसविजुवार । होटल व्यवसायी संघ तथा पर्यटन सुचना केन्द्र यूठानका अध्यक्षमा होटल व्यवसायी लिलाधर न्यौपाने विजयी हुनुभएको छ । संघको शनिवार जुम्री प्यूठानमा सम्पन्न १३ औं साधारण सभा तथा छैठौं अधिवेशनवाट प्रतिस्पर्धी बसन्त भण्डारीलाई...
पुरा पढ्नुहोस









