आइतवार, असार १४, २०८३

पुजारीमाथि चक्कु प्रहार गरि , मोबाइल लुटेर फरार

 

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–२ भक्सिपुरस्थित रामजानकी मन्दिरका पुजारी ५५ वर्षीय जयसराज पाण्डेमाथि चक्कु प्रहार भएको छ।दुई वर्षदेखि त्यहाँ पुजारी रहदै आएका उनलाई एक व्यक्तिले बिहीबार दिउँसो टाउकोमा चक्कु हानेर मोबाइल लुटेर फरार भएका छन् ।चक्कु हान्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?