मुख्य समाचार
प्युठान प्युठानमा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी रमा आचार्य (सुबेदि)ले जिल्लामा सुशासन कायम गर्दै जिल्लामा रहेका सरकारी कार्यालयले दिने सूचना प्रवाहलाई प्रभावकारी बनाउने बताउनुभएको छ ।शुक्रबार जिल्ला प्रशासन कार्यालय प्युठानमा पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा...
पुरा पढ्नुहोसबिमला पौडेल प्युठान राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानको १८ औं बार्शिक साधारणसभा शुक्रबार खलंगामा सप्पन्न भएको छ। संघका अध्यक्ष हुनाराम खड्काको अध्यक्षतामा कार्यक्रम भएको हो। संघले आ.ब. ०८०/०८१ मा सप्पन्न गरेका गतिविधि सहितको प्रगति प्रतिबेदन र आर्थिक...
पुरा पढ्नुहोसप्युठान अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( छैटौं) को २० औं जिल्ला सम्मेलन आयुस्मा होटेल जुम्री प्युठानमा बिहिवार सप्पन्न भएको छ। नौ ओटै स्थानीय तहबाट प्रतिनिधित्व गरि आएका छैटौंका विद्यार्थीहरुको सहभागितामा सम्मेलन गरिएको अखिल...
पुरा पढ्नुहोसप्युठान संविधान दिवस २०८१ विभिन्न कार्यक्रमको आयोजना गरि प्युठानमा मनाइएको छ। बिहिवार सदरमुकाम खलंगामा र्याली सहित बजारपरिक्रमा गरी जिल्ला समन्वय समिति प्युठानको सभाहलमा औपचारिक कार्यक्रम गरिएको थियो। जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीको अध्यक्षतामा...
पुरा पढ्नुहोसप्युठान संविधान दिवस २०८१ को पुर्व सन्ध्यामा सदरमुकाम खलंगा पार्टीचोकमा साझ दीप प्रज्वलन गरिएको छ । जिल्ला समन्वय समिति प्यूठानका उप प्रमुख दुर्गा रेग्मी, मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का, प्रमुख जिल्ला अधिकारी रमा सुबेदी,...
पुरा पढ्नुहोसप्यूठान । परिवार योजना सेवाको गुणस्तर तथा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवाको विषयमा समन्वयात्मक वैठक गरिएको छ । प्यूठान नगरपालिका र नौबहिनी गाउँपालिकामा रहेका नीजि स्वास्थ्य संस्थाका प्रतिनिधिहरुको सहभागीतामा शनिवार प्यूठान नगरपालिका ४ जुम्रीमा कार्यक्रम...
पुरा पढ्नुहोसप्युठान राष्ट्रिय जनमोर्चा प्युठानले विभिन्न माग सहित स्थानीयतहमा ज्ञापनपत्र बुझएको छ। राष्ट्रिय जनमोर्चा नगर तथा गाउँपालिका समितिद्वारा स्थानीय तहका प्रमुखहरुलाई स्थानीय, जिल्ला स्तरीय र राष्ट्रिय स्तरमा देखिएका समस्या तथा सवालहरु लिएर ज्ञापनपत्र पेश गरिएको राष्ट्रिय...
पुरा पढ्नुहोसप्यूठान । भदौ २६ देखि जिल्लामा कोभिड—१९ विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको छ । जिल्लाका सवै स्थानीय तहमा एकसाथ खोप अभियान संचालन गर्ने योजना रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । कोभिड–१९ विरुद्ध फाइजर–बायोएनटिक...
पुरा पढ्नुहोसप्युठान हरितालिका तिज देश बिदेशमा नेपाली हिन्दु महिलाहरुको बिशेश चाहाडको रुपमा मानिन्छ आज बिशेश गरि नाचगान र बर्त बसेर मनाउने गरिन्छ । धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि...
पुरा पढ्नुहोसजुमान सिंह केसी प्युठान राष्ट्रिय जनमोर्चा प्युठानले जिल्ला प्रशासन कार्यालय प्युठान मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझएको छ। राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेको नेतृत्वमा गएको एक टोलिले प्युठानका निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्मालाई हस्तान्तरण गरेको हो। राष्ट्रिय...
पुरा पढ्नुहोस









