मुख्य समाचार
विनोद खनाल, बुटवल समाजबादी मोर्चा नेपालको जिल्ला तथा पालिका स्तरीय समिति गठन अन्तरगत आईतबार रुपन्देहीको तिलोत्तमा र सिद्धार्थनगरमा नगर स्तरीय समिति गठन भएको छ । तिलोत्तमा नगरमा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बेलप्रसाद शर्माको अध्यक्षतामा र...
पुरा पढ्नुहोसज्ञामुराम न्यौपाने प्यूठानको गौमुखी गाउँपालिका स्थित डाँडागाउँलाई अर्खाकाे पहिलो मानव बस्ती मानिन्छ। बाह्रघरे विक र त्यसपछि आएका मगरहरू यहाँका आदिवासीहरु हुन। डाँडागाउँमा एक वर्ष बिराएर साउने सक्रांतीको भोलि पल्ट “लाटाखेल्ने र बोक्सा लखेट्ने” ठूलो मेला...
पुरा पढ्नुहोसस्यामलाल पोख्रेलबुटवल, साउन ५ गते । राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारलाई विश्वासको मत नदिने बताएका छन् । सरकारले गरेका राम्रा कामको सर्मथन गर्ने र नराम्रा कामको बिरोध गरिने बताए । प्रगतिशील पत्रकार संघ नेपालले...
पुरा पढ्नुहोसरुपन्देही/ नेकपा एमाले, माओवादी केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेपाल कम्युनिस्ट पार्टीमा दर्जनौ नेताकार्यकर्ता प्रवेश गरेका छ्न। आज रुपन्देहीको भैरहवामा भएको एक कार्यक्रममा पुरानो बामपंथी नेता तथा नेकपा एमाले रुपन्देही जिल्ला सदस्य शंकर ज्ञवाली र राष्ट्रिय...
पुरा पढ्नुहोसप्युठान एकीकृत बिकास संघ(युनेसीन)को पहल तथा सक्रियतामा गौमुखी गाउँपालिका ४ कुर्लाचौरमा वृक्षारोपण गरिएको छ। सिम तथा पहिरो जाने स्थानको छनौट गरि वृक्षारोपण गरिएको हो। बिहिवार र शुक्रबार गरि ६२० वटा बिरुवा रोप्न लागिएको युनेसीनका अध्यक्ष प्रेम...
पुरा पढ्नुहोसयानेन्द्र जिसि बुटवल, ३ साउन । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले देशको प्रमुख चुनौती भनेको नीतिगत भ्रष्टाचारको अन्त्य गर्नु रहेको बताउनु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको लुम्बिनी ईन्टिग्रेटेड एकेडेमीमा अध्ययनरत कानुनका विद्यार्थीहरुसंग अनुभव र...
पुरा पढ्नुहोसबुटवल, साउन २ गते । रुपन्देहीको देवदह मेडिकल कलेजमा यही साउन १ गतेदेखि विमा कार्यक्रम शुरु भएको छ । विमा कार्यक्रम सञ्चालन गर्दै आएको देवदह मेडिकल कलेजमा २०८० बैशाख ३० गतेदेखि बन्द भएको थियो । सरकारले...
पुरा पढ्नुहोसजुमान सिंह के.सी. प्यूठान । अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकले रोम विधान अनुमोदन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । इन्सेकले प्यूठान सहित देशभरबाट प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो...
पुरा पढ्नुहोसप्यूठान स्वर्गद्धारी सर्पदंश उपचार केन्द्र प्यूठानबाट हालसम्म ४८ जनाले सेवा लिएका छन् । ०८० असोजदेखि संचालनमा आएको उपचार केन्द्रबाट यही असार २८ गतेसम्म ४८ जनाले सेवा लिएका छ्न। उपचार गराउन आएका मध्य एक जनालाई...
पुरा पढ्नुहोसबिमला पौडेल प्युठान स्वर्गद्धारी नगरपालिकाको चालु आर्थिक वर्ष २०८०÷०८१ को तेश्रो सार्वजनिक सुनुवाई शनिबार सम्पन्न भएको छ । वडा नम्वर ५ स्थित सामुदायिक भवन सारीमा सम्पन्न भएको सार्वजनिक सुनुवाईले ३ बुँदे प्रतिवद्धता समेत गरेको छ...
पुरा पढ्नुहोस