मुख्य समाचार

बुटवलमा लेनिन स्मृति दिवसमा अन्तरकिर्या ,समाजवादी क्रान्तिको भबिस्य उज्जल छ :केसी

 शङ्करप्रसाद पोखरेल, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले भारतले नेपालमा फेरि राजतन्त्र फर्काउन चाहेको बताउनुभएको छ । ऐतिहासिक तीन अभियानअन्तर्गत शताब्दी स्मृतिदिवसको अवसरमा २०८० माघ ७ गते आइतबार बुटवलको मेरिगोल्ड होटलमा आयोजित...

पुरा पढ्नुहोस
दाङमा लेनिन शताब्दी स्मृति दिवस सम्पन्न

दिनेश रैदास दाङ २०८० माघ ७ गते आइतबार दाङको घोराहीमा नेपाल कम्युनिस्ट पार्टी (मसाल) जिल्ला समिति दाङको आयोजनमा सर्वहारा वर्गको महान नेता कम्युनिस्ट सङ्गठन एवम वैज्ञानिक समाजवादका सर्जक कमरेड लेनिन शताब्दी स्मृति दिवसको अवसरमा अन्तर्क्रिया कार्यक्रम...

पुरा पढ्नुहोस
प्यूठानमा लेनिन स्मृति दिवस सम्पन्न,लेनिनको बिचार गतिशिल छ :- दुर्गा पौडेल

जुमान सिंह केसी प्युठान माघ ७ प्यूठान । विश्व कम्युनिष्ट आन्दोलन अहिले रक्षात्मक अवस्थामा पुगेको र त्यसको प्रभाव नेपाली कम्युनिष्ट आन्दोलनमा समेत देखा परेको कम्युनिष्ट पार्टीका नेताहरुले बताएका छन् । लेनिनको सताब्दी स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट...

पुरा पढ्नुहोस
श्रीमानले गरे ८ महिनाकी गर्भवती श्रीमतीको हत्या

नवलपरासी , नवलपुरको हुप्सेकोटका हुप्सेकोट गाउँपालिका ६ बिरुखर्कका ३३ वर्षका शेरबहादुर लम्कामगरले ३४ वर्षीया गर्भवती श्रीमती चनिसरा लम्कामगरको हत्या गरेका छन् ।शेरबहादुरले घरमै सुतिरहेकी श्रीमती कोदालो र खुर्पा प्रहार गरेर हत्या गरेका हुन्। ...

पुरा पढ्नुहोस
प्रगतिशील पत्रकार संघले पत्रकार कल्याण कोषका लागि १५ लाखको अक्षयकोष स्थापना गर्ने

 कपिलवस्तु, माघ ७ गते । प्रगतिशील पत्रकार संघ केन्द्रिय समितिको प्रशिक्षणसहित ३ दिने कार्यक्रम कपिलवस्तुमा सम्पन्न भएको छ । संघका अध्यक्ष श्यामलाल पोखरलेको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका आन्तरिक गतिविधि पत्रकारिताको अवस्था र चुनौती विषयमा अन्तरक्रिया भएको...

पुरा पढ्नुहोस
मौसम समाचार तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।धनगढी । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज बिहानसम्म देशको...

पुरा पढ्नुहोस
रेडक्रस साेसाइटी मच्छी उपशाखाकाे छैठौं अधिवेशन तथा साधारणसभा सम्पन्न

प्युठान ,झिमरुक ,नारायण जिसि ,झिमरुपोस्ट वरिष्ठ संवाददाता नेपाल रेडक्रस साेसाइटी मच्छी उपशाखाकाे छैठौं अधिवेशन तथा विसाैं वार्षिक साधारणसभा मच्छीमा सम्पन्न भएकाे छ। अधिवेशनको मैन बालेर उद्घाटन गर्दै झिमरूक गाउँपालिका उपाध्यक्ष प्रमाेद पाेखरेलले झिमरुकलाई रेडक्रसमय बनाउनु पर्ने...

पुरा पढ्नुहोस
प्रगतिशील पत्रकारको संघ नेपाल केन्द्रीय समितिको बैठक कपिलवस्तुमा चल्दै

कपिलवस्तु प्रगतिशिल पत्रकार संघ नेपाल केन्द्रीय समिति को प्रशिक्षण बैठक तथा पर्यटन प्रर्वद्धनका कार्यक्रम कपिलवस्तुमा चलिरहेको छ । पुर्व घोषित कार्यक्रम अन्र्तरगत शुक्रवार कपिलवस्तुका विभिन्न पर्यटकिय क्षेत्रहरुमा अवलोकन गरिएको थियो । जसमा केन्द्रीय अध्यक्ष श्याम...

पुरा पढ्नुहोस
गुजरातको वलसाडमा खुल्ला पुरुष भलीवल प्रतियोगिता सम्पन्न

निखिल रावत गुजरात वापि भारत दिनांक 17/01/2024का दिन रोयल बि जी ग्रुप ले आयोजना गरेको भलीवल प्रत्योगिता मा रोयल बि जी ग्रुप का संयोजक राम बोहरा को अध्यक्षता प्रवासी नेपाली संघ भारत का केन्द्रीय समिति सदस्य...

पुरा पढ्नुहोस
छोरीको बलात्कार, छोराको हत्या गर्ने बुवा पक्राउ परे

  सुर्खेतको पञ्चपुरी नगरपालिकामा १८ वर्षीय युवकको हत्या र छोरीलाई बलात्कार गरेको आरोप लागेका बुवालाई प्रहरीले कैलालीको टिकापुर-१ बाट पक्राउ गरेको छ। बहिनीलाई बलात्कार गरेको भन्दै दाइले उजुरी दर्ता गरेका थिए । छोरी बलात्कारको घटना...

पुरा पढ्नुहोस