राजनीति
५ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु पार्टी विभाजनको पक्षमा नरहेको बताएका छन् । बुधबारदेखि सुरु भएको राष्ट्रिय भेलाको समापन समारोहलाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘मुन्ट्याएरै निकाल्न खोजेछन् भने अन्तिम...
पुरा पढ्नुहोसकाठमाडौं, २ चैत्र । नेपालको राजनीतिमा फेरि अर्को ट्वीस्ट भएको छ । औपचारिक रुपमा विभाजित भएको ८ दिनमै नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक हुने सम्भावना भएको छ । एमाले र माओवादी केन्द्रबीच एकता...
पुरा पढ्नुहोसपार्टीहरूको आन्तरिक द्वन्द्व संसद्मा आएको छ, यस्तो अवस्थामा संसद् कसरी गतिशील हुन सक्छ ? न त यसले वैकल्पिक सरकार दिन सक्छ, न त स्थिरता र विकास नै । त्यसैले मुलुकलाई निकास र संसद्लाई गतिशील बनाउन...
पुरा पढ्नुहोस४ चैत, काठमाडौं । नेकपा एमाले, नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक प्रस्ताव पेश गरेका छन् । उद्घाटन सत्र सकिएपछि उनले ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने...
पुरा पढ्नुहोस४ चैत, सुर्खेत । नेकपा एमालेमा देखिएको विवादको बाछिटा कर्णाली प्रदेश सरकारसम्म आइपुगेको छ । एमालेको एउटा समूहले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ भने अर्को समूहले कायमै रहेको बताएको छ । बुधबार...
पुरा पढ्नुहोसकाठमाडौं । नयाँ सत्तासमीकरणका लागि परिस्थिति ‘परिपक्व’ नभएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले तीनदलीय बैठक टारेका छन् । देउवाले अनिच्छा देखाएपछि सोमबारका लागि तय कांग्रेस, एमाले र जसपाबीचको संयुक्त बैठक बस्न सकेन । माओवादी केन्द्र र जसपा...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ केन्द्रीय सदस्यले पार्टी कार्यकर्ताहरुलाई विद्रोह गर्न अपिल गरेका छन् । आइतबार नेता माधवकुमार नेपाल, झलनाथ खनाल, युवराज ज्ञवाली, भीम रावलसहित ११...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा माओवादी केन्द्र पार्टी त्याग गरेर नेकपा एमालमा लगाएका नेताहरुको सांसद पद गुम्ने भएको छ । नेकपाका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रका २३ जनालाई एमालेको केन्द्रीय सदस्य नियक्त गरेसँगै माओवादीको तर्फबाट निर्वाचित...
पुरा पढ्नुहोसमई १९५९ जोसुकैले पनि पार्टीको आमदिशालाई समर्थन गर्दछन् । पछिल्लो वर्ष प्रमुख राजनीतिक लक्ष्य आमदिशालाई परिभाषित गर्नु थियो । तर, हामीले आशा गरेजति सम्भव भएन । यो हाम्रो कामको तरिकासम्बन्धी प्रश्न हो । यहाँ कामको तरिकासम्बन्धी...
पुरा पढ्नुहोसतिलक थापा अखिल नेपाल युवक संघ बागलुङको बैठक ०७७ फागुन २७ र २८ गते जिल्ला अध्यक्ष जुन बिक्रम शाहीकाे अध्यक्षतामा बुर्तिबाङ बजारमा सम्पन्न भएकाे छ । बैठकले ०७८ बैशाख २४ र २५ गते ११ अाैं...
पुरा पढ्नुहोस