शनिबार, साउन १२, २०८१

युवा संघ केन्द्रिय सचिवालय र प्यूठानको संयोजकमा लीला जिसि चयन

राष्ट्रिय युवा संघ प्यूठान जिल्लाको संयोजकमा र केन्द्रिय सचिवालयमा लिला जिसी मनोनीत भएका छन।

काठमाडौंमा सम्पन्न भेलाले जिसीलाई मनोनयन गरेको हो । लिला जिसी लामो समयदेखि प्यूठान तथा प्रवासमा रंहदा एमालेको राजनीतिक गर्दै आइरहेका थिए । निर्वाचित भएपछि उनले ,आफ्नो पार्टी नेकपा एमाले प्युठानका अन्य बामपंथी पार्टिसित सहकार्य गरेर अगाडि बढ्ने कुरा राष्ट्रिय न्युजलाइ बताए, आफुमा सवैलाई मिलाएर लैजाने क्षमता रहेकोले आगामी राजनीतिक यात्रा सहज हुने कुरापनि उनले बताए

जिसी संयोजक भएपछि प्यूठानमा युवाहरूको नेतृत्व गर्न सक्ने सक्षम ब्याक्तीको रुपमा हेरिएको छ।

जिसिको सुरुवाती राजनीति विद्यार्थी संगठनबाट भएको थियो भने ,प्रवासमा समेत जिसिले आफ्नो ब्याक्तीत्वलाइ सामाजिक र राजनीतिक ढंगले अगाडि बढाएका थिए, ।

अवको राजनीतिक यात्रा जनताहरुको माझा गै जन सेवा मार्फत अगाडि बढ्ने ,सवै युबाहरुलाइ समटेर लैजाने कुरा समेत लिला जिसिले राष्ट्रिय न्युजलाइ बताए,
अहिलेको अवस्थमा केपि ओलिलाइ समर्थन गरेर गए मात्र देशमा राजनीतिक स्थिरता रहने कुरा जिसिले बताए प्रधानमन्त्री पदको लागि प्रचण्ड र माधब नेपालले पार्टी फुटाउन खोजेको आरोप जिसिको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal