राजनीति
प्रतिनिधिसभा सिट बाँडफाँट टुंग्याएको गठबन्धनले प्रदेश सभाको बाँकी छलफल शनिवार गर्ने राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिए । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि असोज २३ गते आइतवार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तोकिएको छ ।...
पुरा पढ्नुहोसकाठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मंसिर ४ गते हुने निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन्। उनले गोरखाबासीको नाममा पत्र लेख्दै यसपटक उम्मेदवार नबन्ने घोषणा गरेका हुन्। ‘२०६४,२०७० र २०७४ को संविधानसभा र...
पुरा पढ्नुहोसकम्युनिष्ट घोषणा पत्रको ‘मानव समाजको आजसम्मको लिखित इतिहास वर्गसंघर्षको इतिहास हो’ भन्ने वाक्यांशले सामाजिक इतिहासको सार प्रस्तुत गरेको छ। तर, यस ‘वर्गसंघर्ष’ शब्दलाई बुझ्ने कसरी ? वर्गसंघर्षलाई सडकको भिडन्त वा आमनेसामनेको खुला भिडन्त वा...
पुरा पढ्नुहोसटेकराज भुसाल अर्घाखाँची । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (छैठौं)को आयोजनामा भूमिकास्थानकाे ढाकावाङ्गमा बृहत साँस्कृतिक सभा हुने भएको छ। अखिल (छैठौं) विश्व मावि मुल इकाई समिति ढाकावाङ्गकाे आयोजनामा जेठ ३१ गते मंगलबार जेठे...
पुरा पढ्नुहोससुवास जिसि कतिपय मानिसलाई अहिले राजा चाहिएको छ । राजतन्त्रको असली नियत के थियो? आफ्ना वुवा र हजुरबुबा पुस्तासङ्ग बसेर छलफल अहिलेका युवाले गर्दैनन् । वास्तवमा २४० वर्ष सम्म जरा गाडेर वसेको राजतन्त्र नेपाली जनताको...
पुरा पढ्नुहोसविन बहादुर रेग्मी प्युठानी सानो भिर्ने झोला, त्यसमा दुई जोर फेर्ने कपडा र चड्डी बनियान तौलिया मात्रै लगेर चुनाव प्रचारमा जाने पूर्व तयारी अनुसार आज मार्केटिङ भयो। बसाउने तेल साबुन परफ्युम को रहर छैन, तर...
पुरा पढ्नुहोससरोज न्यौपाने स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा भावी उमेदवारहरूको चर्चा चुलिंदै गएको छ । प्यूठानको उत्तरी क्षेत्रमा पर्ने गौमुखी गाउँपालिकाको आगामी निर्वाचनका लागि दलहरूले आफ्ना गतिविधिलाई चुनाव केन्द्रित बनाउँदै तयारीलाई तिब्रताका साथ अगाडि बढाइरहेका छन्...
पुरा पढ्नुहोससुवास जिसि चित्रवहादुर केसिले एमसिसी नेपाली जनताको लागि गलपासो हो भन्नुहुन्थ्यो । गलपासो हो भन्ने कुरा त अब स्पष्ट भयो । हिजो मात्रै अमेरिका र चिन वीच दोहोरी चलेको छ । पास भए चीन चुप...
पुरा पढ्नुहोसनारायण शर्मा / काठमाडौं। नेपाल र नेपालीका शासन सत्ता सञ्चालनांगहरु- सरकार, सदन, शक्ति, संघसंस्था र संगठनका वरिष्ठहरू हो। सोच्नोस्, सचेत हुनोस् र संवेदनशील हुनोस्। गम्भीर, होसियार र जिम्मेवार बन्नुहोस्। कतैबाट कसैद्वारा ‘कागले कान लग्यो’ भन्ने...
पुरा पढ्नुहोससुरेश कुमार पाण्डे आज फागुनको चार गते पनि नेपाल भरी एमसीसीको बिरोधमा ब्यापक प्रदर्शहरू भयकाछन।राष्ट्रिय जनमोर्चाले देशलाई ताला बन्दी नगर्ने र तर एम सीसीको भिरोधमा प्रदर्शन गर्ने नीति अगाल्यो।राष्ट्रिय जनमोर्चाको उदेश्य देशका जनताहरूलाई मर्कामा नपारेर...
पुरा पढ्नुहोस









