अन्तराष्ट्रिय
इस्लामावाद । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का नेता शेहबाज शरिफ पाकिस्तानको नयाँ प्रधामन्त्री बनेका छन् ।पाकिस्तान तेहरीक–ई–इन्साफले राष्ट्रिय सभा बहिष्कार गरेपछि शेहबाज निर्विरोध प्रधानमन्त्री बनेका हुन् ।शेहबाजको पक्षमा १७४ सांसदले मतदान गरे ।निवर्तमान प्रधानमन्त्री...
पुरा पढ्नुहोसबेइजिङ । रुस–युक्रेन युद्धबीच रुससँगको चीनको समग्र व्यापार अघिल्लो वर्षको तुलनामा मार्चमा १२ प्रतिशतभन्दा बढीले बढेको छ । युक्रेनमा आक्रमण गरेपछि रुसमाथि लगाइएका प्रतिबन्धहरूको बेइजिङले आलोचना गर्दा पनि दुई देशबीच डलरमा भएको व्यापारमा वृद्धि...
पुरा पढ्नुहोसपाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हट्नुभएको छ । खानले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त हुनुभएको हो । खान अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री समेत बन्नुभएको छ । विपक्षी दलहरूले उहाँको विरुद्धमा...
पुरा पढ्नुहोसइस्लामावाद, चैत २४पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानविरूद्धको अविश्वासको प्रस्ताव खारेज गर्ने र संसद विघटन गर्ने निर्णय बदर गरिदिएको छ।बिहीबार साँझ आदेश जारी गर्दै अदालतले संसद विघटन गर्ने कदम गैरकानुनी भएको फैसला गरेको समाचार पत्र...
पुरा पढ्नुहोसइस्लामावाद, २२ चैत । पाकिस्तानको सर्वोच्च अदालतले संसद् विघटन गर्ने निर्णय बदर गरेको छ जसले देशमा थप राजनीतिक र संवैधानिक सङ्कट निम्त्याएको छ ।पाकिस्तानी सांसदहरूलाई अविश्वास प्रस्तावमा मतदान गर्नबाट रोकिएपछि पाँच सदस्यीय संवैधानिक बेन्चले...
पुरा पढ्नुहोसश्रीलंकामा ३६ घण्टाका लागि देशव्यापी कर्फ्यू लगाइएको छ । आर्थिक मन्दीका कारण अस्थिरता र अशान्ति बढिरहेका बेला सरकारले कर्फ्यू घोषणा गरेको हो । राष्ट्रपतिलाई दिइएको अधिकारअन्तर्गत स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि सोमबार बिहान...
पुरा पढ्नुहोसएजेन्सी साउदी अरबमा एकैदिन ८१ जनालाई मृत्युदण्ड दिइएको छ। बिबिसीका अनुसार शनिबार उनीहरूलाई झुन्ड्याइएको हो। मृत्युदण्ड पाउनेमध्ये सात जना यमन र एक जना सिरियाका पुरूष पनि थिए। तीमध्ये कोहीमाथि स्लामिक स्टेटमा लागेको त कोहीमाथि अलकायदा र...
पुरा पढ्नुहोसरुसले युक्रेनी सहर मेलिटोपोलमा नयाँ मेयर नियुक्त गरेको छ । मेयर इभान फेडोरोभलाई अपहरण गरेको केही घण्टापछि नयाँ मेयर घोषणा गरेको बीबीसीले जनाएको छ । स्थानीय टेलिभिजनमार्फत मेयरको रुपमा सम्बोधन गर्दै गालिना ड्यानिलचेन्कोले अब आफ्नो...
पुरा पढ्नुहोसछिमेकी भारतमा वैकल्पिक राजनीति थाले १० वर्षमा आम आदमी पार्टी (आप)ले दोस्रो राज्यमा बहुमतको सरकार बनाउने भएको छ। भारतीय राजधानी दिल्लीमा ८ वर्षदेखि सरकार चलाइरहेको आपले अब अर्को राज्य पन्जाबमा पनि सरकार बनाउने भएको...
पुरा पढ्नुहोसअमेरिकाले रुसबाट तेल, ग्यासलगायत उर्जाको आयातमा प्रतिबन्ध लगाएको छ । ह्वाइट हाउसमा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी तेल/ग्यासलगायत ऊर्जाका स्रोतको सबै आयातमा प्रतिबन्ध लगाएको बताउनुभयो । बाइडेनका अनुसार अमेरिकाले एकतर्फी रूपमा यो कदम...
पुरा पढ्नुहोस









