अन्तराष्ट्रिय

युवकले गर्भवती दिदीको घाँटी रेटेर हत्या गरे

महाराष्ट्रः एक युवकले गर्भवती दिदीको घाँटी रेटेर हत्या गरेका छन्। भारतको महाराष्ट्र राज्यस्थित औरंगावाद जिल्लाको गोयगाउँमा आफ्नै आमा र भाइले एक गर्भवती महिलाको घाँटी रेटेर हत्या गरेका हुन्।     १९ वर्षीया ती युवतीले परिवारको इच्छाविपरित आफ्ना प्रेमीसँग...

पुरा पढ्नुहोस
नागाल्याण्डमा राज्यमा भारतीय सेनाको गोलीबाट १३ मजदुरको मिर्त्यु

नागाल्यण्ड : भारतको नागाल्याण्ड राज्यमा भारतीय सुरक्षाकर्मीको गोलीबाट कम्तीमा १३ मजदुर  मारिएका छन् । नागाल्याण्डको मोन जिल्लास्थित तिरु र ओटिङ गाउँनजिकै सुरक्षाकर्मीको गोली लागेर १३ मजदुर मारिएका हुन् । उक्त घटनामा एकजना सिपाहीको मृत्यु भएको ...

पुरा पढ्नुहोस
कामरेड माओका अनुशासनका तीन नियम र ध्यान दिनुपर्ने आठ कुरा

माओत्सेतुङ सर्वहारा वर्गका प्रख्यात नेता हुन्। नयाँ जनवादी क्रान्ति कालमा माओत्सेतुङले आफ्ना नेता कार्यकर्तालाई अनुशासनका तीन नियम र आठ ध्यान दिनुपर्ने कुरा अघि सारेका थिए। माओत्सेतुङका ८ नियम र ३ ध्यान दिने कुरा यस्ता...

पुरा पढ्नुहोस
अफगानिस्तान युद्ध: अमेरिकाको सर्मनाक हार ,तालिबान द्वार सत्ता कब्जा

अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबानले विजय भएको दाबी गरेका छन्। त्यहाँको सरकार गिरेको छ र राष्ट्रपति अशरफ गनी देश छाडेर भागेका छन्। तालिबानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै भने: “अफगानिस्तानमा युद्ध...

पुरा पढ्नुहोस
अमेरिका कोभिड: खोप लगाउनेलाई प्रतिव्यक्ति सय डलर दिन राज्यहरूलाई राष्ट्रपति बाइडनको आह्वान

अमेरिकी राष्ट्रपति जो बाइडनले सङ्क्रमण बढिरहेका बेला खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्नका निम्ति खोप लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति १०० डलर रकम दिन राज्यहरूलाई आह्वान गरेका छन्। उनले सङ्घीय सरकारका कर्मचारीका लागि पनि नयाँ...

पुरा पढ्नुहोस
अमेरिकामा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प

बिहीबार अमेरिकामा शक्तिशाली भूकम्प गएको छ रोयटर्सका अनुसार अमेरिकाको अलास्का राज्यको पेरिभिल्लामा ८.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । स्थानीय समयानुसार दिउँसो २.१५ बजे सो भूकम्प गएको बताइएको छ । सामुद्रिक क्षेत्रमा भएकाले...

पुरा पढ्नुहोस
यसरी भयो सिक्किम भारतमा विलय

रेहान फजल बीबीसी हिन्दी  बाट ६ एप्रिल १९७५ को बिहान सिक्किमका राजा चोग्यालले आफ्नो राजदरबारको गेटबाहिर भारतीय सैनिक ट्रकहरुको आवाज सुने। उनी दौडिएर झ्यालको छेउमा गए। उनको दरबारलाई चारैतिरबाट भारतीय सैनिकहरुले घेरा हालिसकेका थिए। त्यही बेला मेसिनगन चलेको...

पुरा पढ्नुहोस
म्यानमारको सेनाले तोक्यो १९ जनालाइ मिर्त्युको सजाय

  सेनाका क्याप्टेनको सहयोगीलाई हत्या गरेको आरोपमा १९ जनालाई मृत्युदण्डको सजाय सुनाएको सेनाको स्वामित्वमा रहेको म्यावाडी टेलिभिजनले शुक्रबार जानकारी दिएको छ । गत फेब्रुअरी १ मा भएको सैन्य कू पछि यस्तो सजाय सुनाइएको यो पहिलो...

पुरा पढ्नुहोस
भारतमा भुकम्प आउंदा काठमाडौंसम्म हल्लियो

भारतमा सोमबार राति भूकम्प भएको छ ।  भारतको बिनादुरी भन्ने स्थानलाई केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको छ भने काठमाडौंमा पनि सामान्य महसुश भएको छ । भारतीय भूकम्प मापन...

पुरा पढ्नुहोस