ब्रेकिंग न्युज
जाजरकोटमा यातायात मजदुरको बीचमा झडप भएको छ । झडपमा एकजनाको ज्यान गएको छ । बारेकोट–२ स्थित देउलाचौरमा झडप हुँदा ३५ वर्षीय नरेश रावलको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी अर्जुनचन्द ठकुरीले बताएयातायात काउन्टरमा...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुनरवलोकन निवेदनमा सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बिहीबार सर्वोच्चको पूर्ण इजलासले पुनरावलोकनको निवेदनलाई अनुमति नदिने फैसला गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु तेजबहादुर...
पुरा पढ्नुहोसकाठमाडौं । विगत २० वर्षदेखि खुला हुन नसकेको भन्सार एजेन्टको लागि अन्ततः आवेदन खुला भएको छ । भन्सार विभागले ६ सय ६० जना भन्सार एजेन्ट माग गर्दै आवेदन खुलाएको छ । चैत १६ गते...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल पत्रकार महासङ्घको २६ औँ महाधिवेशनमा नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल प्रगतिशील पत्रकार संघ लगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् । संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा...
पुरा पढ्नुहोसकाठमाडौं । डिशहोमले आफ्ना नियमित ग्राहकका लागि एक्सभीओडी अर्थात् स्ट्रिमिङ अन डिमाण्ड सेवा ल्याएको छ । इन्टरनेटमा आफ्नो सेटटप बक्स कनेक्ट गर्ने डिशहोमका सम्पूर्ण ग्राहकहरुले यो फिचर प्रयग गर्न सक्ने छन् । यसका लागि सेवाग्राहीले...
पुरा पढ्नुहोसभारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै कृषक एवं व्यवसायीले विरोध जनाएका छन् । यसबाट यहाँको उत्पादन र उद्योग प्रभावित हुने उनीहरुको भनाइ छ । नेपाल मौरीपालक महासङ्घ केन्द्रीय समिति, नेपाल मौरीपालन केन्द्रीय सहकारी...
पुरा पढ्नुहोसशिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण पठनपाठन प्रभावित भएको छ । विगत एक वर्षदेखि आफ्ना शिक्षकले तलब नपाउँदा समस्यामा परेको...
पुरा पढ्नुहोसचीनमा सम्बन्धविच्छेदको एउटा मुद्दाको विषयमा सोसल मिडियामा असाध्यै बहस भइरहेको छ । अदालतले आफ्नो निर्णयमा विवाहपछि महिलाले श्रीमानको घरमा पाँच वर्षसम्म काम गरेकोले ८ हजार डलर (९ लाख रुपैयाँ) क्षतीपूर्तीको रुपमा प्रदान गर्न आदेश...
पुरा पढ्नुहोसबीबीसी । एप्पलले पछिल्लो ६ वर्षमा १०० भन्दा धेरै नयाँ कम्पनी खरिद गरिसकेको कम्पनीका कार्यकारी प्रमुख टिम कुकले खुलासा गरेका छन् । यसको अर्थ एप्पलले प्रत्येक तीन हप्तामा एउटा कम्पनी किन्ने गरेको मंगलबारको शेयरहोल्डर...
पुरा पढ्नुहोस









