मुख्य समाचार
सरोज न्यौपाने हरेकका सीमाहरू छन् । सार्वजनिक ओहदा र लाभको पदमा बसेका गृहमन्त्री नारायणकाजी श्रेष्ठका पनि आफ्ना सीमाहरू छन् । अप्ठ्याराहरू छन् । तर, त्यसका बाबजुद उनले जेजति काम गर्ने इच्छा देखाए, त्यो प्रशंसायोग्य छ...
पुरा पढ्नुहोसबलात्कारको आरोपमा दुई युवा पक्राउ दाङको तुलसीपुरमा पार्किङ गरि राखिएको बसभित्र ७३ वर्षीया बृद्धा महिलामाथि बलात्कार भएको छ । बिहीबार राति १२ बजेतिर तुलसीपुर बसपार्कमा ती महिलामाथि दुईजना युवाले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले सेनाको सङ्ख्या कटौति होइन, सङ्घीयताको खारेजीमा जोड दिएको छ ।सेनाको सङ्ख्या कटौतिसम्बन्बन्धी विवादको सन्दर्भमा पार्टीप्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०८० साउन ४ गते बिहीबार जारी प्रेसवक्तव्यमार्फत् सो तथ्यमा जोड दिइएको हो...
पुरा पढ्नुहोसदाङ । दाङमा क्रियाशील विभिन्न चार पत्रकार संगठनले नेपाल पत्रकार महासंघ दाङ शाखाले नयाँ सदस्यता सिफारिस गर्दा दलीय भागबण्डाको आधारमा गरेको आरोप लगाएका छन् ।प्रगतिशील पत्रकार संघ, नेपाल, जनपत्रकार संगठन नेपाल, समाजवादी प्रेस संगठन...
पुरा पढ्नुहोसकपिलवस्तुको वाणगंगा नगरपालिकामा एक किशोरीले आत्महत्या गरेकी छन् । वडा नम्बर ६ मनोहरापुर स्थायी घर रहेकी १६ बर्षिय विश्मता क्षेत्रीले घरमा कोही नभएको मौका छोपी घरको बाहिरी गेटमा चुकुल लगाएर कोठामा गई पंखमा पासो...
पुरा पढ्नुहोसएक अर्बभन्दा बढी पर्ने तस्करीको यो सुन व्यवसायी दीपक मलहोत्राको रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सारसमेत जाँचपास भएर बाहिरिएको करिब सय केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको छ । मोटरसाइकल/स्कुटरको ब्रेकसु तथा...
पुरा पढ्नुहोस३ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको राजश्व अनुसन्धान विभागका अधिकारीहरुले बताएका छन् । अहिले पनि अपरेसन चलिरहेकाले कति किलो सुन बरामद भयो भन्ने यकिन भइसकेको छैन । तर ५०...
पुरा पढ्नुहोसपूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको सिमानामा पर्ने शिव खोला पुलबाट बुधबार बिहान ट्रक खसेको छ । राप्तीसोनारी गाउँपालिका वडा नं। १ स्थित दाङ र बाँकेको सिमानामा रहेको पुलबाट मालबहाक ट्रक खोलामा खसेको हो । भैरहवाबाट नेपालगजतर्फ...
पुरा पढ्नुहोसबुटवल — रुपन्देही प्रहरीले बुटवलबाट करिब १० लाख रुपैयाँबराबरका अवैध रूपमा भित्रिएका मोबाइल र पाटपुर्जा बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ९ लाख ७४ हजार...
पुरा पढ्नुहोसपछिल्लो समय डेँगी सङ्क्रमण बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेँगी सङ्क्रमण उच्च भएको हो ।इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्तायता सङ्क्रमण बढेको बताए ।उनका अनुसार लगातार...
पुरा पढ्नुहोस







