मुख्य समाचार
एक अर्बभन्दा बढी पर्ने तस्करीको यो सुन व्यवसायी दीपक मलहोत्राको रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सारसमेत जाँचपास भएर बाहिरिएको करिब सय केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको छ । मोटरसाइकल/स्कुटरको ब्रेकसु तथा...
पुरा पढ्नुहोस३ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको राजश्व अनुसन्धान विभागका अधिकारीहरुले बताएका छन् । अहिले पनि अपरेसन चलिरहेकाले कति किलो सुन बरामद भयो भन्ने यकिन भइसकेको छैन । तर ५०...
पुरा पढ्नुहोसपूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको सिमानामा पर्ने शिव खोला पुलबाट बुधबार बिहान ट्रक खसेको छ । राप्तीसोनारी गाउँपालिका वडा नं। १ स्थित दाङ र बाँकेको सिमानामा रहेको पुलबाट मालबहाक ट्रक खोलामा खसेको हो । भैरहवाबाट नेपालगजतर्फ...
पुरा पढ्नुहोसबुटवल — रुपन्देही प्रहरीले बुटवलबाट करिब १० लाख रुपैयाँबराबरका अवैध रूपमा भित्रिएका मोबाइल र पाटपुर्जा बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ९ लाख ७४ हजार...
पुरा पढ्नुहोसपछिल्लो समय डेँगी सङ्क्रमण बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेँगी सङ्क्रमण उच्च भएको हो ।इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्तायता सङ्क्रमण बढेको बताए ।उनका अनुसार लगातार...
पुरा पढ्नुहोसकाठमाडौँ -नेपाल एयरलाइन्सले एकै वर्षमा सावाँ र ब्याज गरी पौने ४ अर्ब रुपैयाँ ऋण तिरेको छ। नेपाल एयरलाइन्सले आर्थिक वर्ष २०७९/८० मा सावाँ र ब्याज गरी ३ अर्ब ७७ करोड ३७ लाख रुपैँयाँ ऋण...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल रुपन्देही जिल्लामा छडा छोडिएका चौपाया विशेष गरि गाइहरु बाट सडकमा गुड्ने सबारी साधनहरुले निकैनै सास्ति बेहर्नुपरेको छ। भैरहवा बुटवल सडक खण्डको कालिकाचोक ,बुटवल बजार एरिया लगायत भित्री पथहरुमा समेत छाडा रुपमा...
पुरा पढ्नुहोसकाठमाडौं/प्रहरीले झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएका १० जना भारतीय नागरिकलाई पक्राउ गरेको । उनीहरूलाई उपत्यकाकाको विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीले उनीहरूले विभिन्न समयमा नक्कली...
पुरा पढ्नुहोसरुपन्देही । लुम्बिनी केबलकारले साउन र भदौ महिनाका लागि टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ ।साउनको पहिलो बुधबारदेखि लागू हुने गरी हरेक बुधबार बिहान ९ देखि १२ बेसम्म मात्र टिकट काट्ने...
पुरा पढ्नुहोसकाठमाडौं । प्रतिनिधिसभाबाट मिटर ब्याजसम्बन्धी विधेयक सर्वसम्मतले पारित भएको छ । आजको प्रतिनिधिसभा बैठकबाट मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० संशोधनसहित सर्वसम्मतिले पारित भएको हो । जसले मिटर ब्याजका समस्यालाई सम्बोधन गर्छ ।विधेयक...
पुरा पढ्नुहोस







