आइतवार, कार्तिक २४, २०८२

चीनतर्फ याक निर्यात हुन नसक्दा आर्थिक संकट

समुन्द्री सतहदेखि ४ हजार ५ सय मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका- ५ लोदेन क्षेत्र एक खर्कमा रहेका याकहरु। बिशेष गरी किसानहरु घिउ र छुर्पीका लागि याक पाल्ने गर्दछन । एउटा याकको मुल्य एक लाखदेखि एक लाख ३० हजारसम्म चीनका बिभिन्न क्षेत्रमा निर्यात हुनेगर्दछ। तर लामो समयदेखि चीनसङको नाका बन्द हुँदा याक निर्यात हुन सकेको छैन। चीनतर्फ याक निर्यात हुन नसक्दा आर्थिक संकट बेहोर्नु परेको किसानहरुको भनाइ छ।

तस्बिर:- दिलकुमार लिम्बु/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?