मुख्य समाचार
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ मा रहेको निर्मल नवज्योति सुस्त:मनस्थिती विद्यालयमा अध्ययरत विद्यार्थीको लागि शुक्रवार खाद्यान्न सामाग्री बितरण गरिएको छ। सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ जोगिमारा निवासी स्वर्गीय जनक बहादुर भुसाल र काशी...
पुरा पढ्नुहोसप्यूठान तेस्रो मल्लरानी खाना महोत्सव बैशाख २ गते सम्पन्न भएको छ। महोत्सवमा दर्शक भरिभराउ भएका थिए । नयाँ वर्षको दिन जिल्लाका बिभिन्न ठाउँबाट महोत्सव अबलोकन गर्न दर्शक पुगेका थिए । महोत्सवको दोस्रो र तेस्रो दिन...
पुरा पढ्नुहोसखलंगा प्यूठान उद्योग वाणिज्य संघ मल्लरानी बजार क्षेत्रको आयोजनामा हुने खाना महोत्सव बारे शुक्रबार खलगामा पत्रकार संग छलफल गरिएको छ । पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गदै प्यूठान उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष पशुपति नारायण नकर्मीले...
पुरा पढ्नुहोसकाठमाडौँ राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध आन्दोलन सुरु गरेको छ । जनमोर्चाले चैत २४ गतेदेखि काठमाडौंको विभिन्न भागमा संघीयताविरुद्ध प्रदर्शन गरिरहेको छ । मंगलबार माइतीघर मण्डलामा आयोजित सभालाई सम्बोधन गर्दै महासचिव मनोज भट्टले नेपालका कुनै पनि...
पुरा पढ्नुहोसघोराही समाज कल्याण केन्द्र नेपाल दाङको आयोजना तथा घोराही उपमहानगरपालिका १६ न. वडा कार्यालयको आर्थिक सहयोगमा एकमहिने ब्यूटिपार्लर सम्बन्धि तालिम संचालन भएको छ। मंगलवार देखी सुरु गरिएको तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि १६ नं वडाका...
पुरा पढ्नुहोसकाठमाडौँ । संघीयता खारेजिकाे मुख्य एजेण्डा सहित काठमाण्डाैं केन्द्रित आन्दाेलन संचालन गरेकाे राष्ट्रिय जनमोर्चाले प्रदर्शन जारी राखेकाे छ । मंगलबार मार्चपास सहित माइतीघर मण्डलामा सभा सम्पन्न गरेकाे हाे । सभालाई सम्बाेधन गर्दै राष्ट्रिय जनमाेर्चाका महासचिव...
पुरा पढ्नुहोसप्यूठान । झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम तथा मध्यावधि समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजना तथा संघर्ष मिडिया प्रालिको सहजिकरणमा शुक्रवार कार्यक्रम सम्पन्न गरीएको हो । सार्वजनिक...
पुरा पढ्नुहोसप्युठान । ऐरावती गाउँपालिकाको आयोजनामा अपाङ्गता सम्बन्धि पालिका स्तरीय दुईदिने अभिमुखीकरण तथा संजाल गठन कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको आर्थिक बर्ष ८१/०८२ को वार्षीक कार्यक्रम अन्तरगत अपाङ्गता भएका ब्यक्ति र सरोकारवालालाई अभिमुखीकरण कार्यक्रम र पालिका...
पुरा पढ्नुहोसप्युठान । गाैमुखि बहुमुखि क्याम्पस झिमरुक गाउपालिका मच्छिमा स्ववियु निर्वाचनमा अखिल (छैठाैं) नेतृत्वकाे संयुक्त विद्यार्थी प्यानल बिजयी भएकाे छ। संयुक्त विद्यार्थी प्यानलबाट अखिल (छैठाैं) का प्रबिन जिसिले १६४ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनु भयकाे...
पुरा पढ्नुहोसप्यूठान । प्यूठान क्याम्पस खलंगा प्यूठानको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा संयुक्त विद्यार्थी प्यानल बिजयी भएकाे छ । अनेरास्ववियुका उम्मेदवारलाई पछि पार्दै नेविसंघ र अखिल (छैठाै) बिचकाे संयुक्त प्यानल बिजयी भएकाे हाे । संयुक्त प्यानलका प्रमाेद वलिले...
पुरा पढ्नुहोस









