मुख्य समाचार

संघीयता खारेजीको विकल्प छैन : राजमो

प्यूठान । संघीयताको विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले यसको खारेजीको विकल्प नरहेको बताउँदै आएको छ । संघीयताले देशमा राजनैतिक तथा आर्थीक संकट समेत निम्ताउदै आएकोले तत्काल यसको खारेजी गर्न राजमोले माग गर्दै आएको छ...

पुरा पढ्नुहोस
मल्लरानीको चुजामा एकदिने पशु स्वास्थ्य शिविर : कृषि र पशुपालनमा आत्मनिर्भर बन्न ध्यान दिदै आएकाछौं अध्यक्ष खड्का

प्युठान  मल्लरानी गाउँपालिकाको आयोजनामा १ र २ नम्बर वडाको पाएक पर्नेगरि २ न. वडाको चुजामा एकदिने पशुसेवा स्वास्थ्य शिविर सप्पन्न गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले सम्बोधन गर्दै  कृषि र...

पुरा पढ्नुहोस
संघीयताको सात वर्षे अनुभव : शासन प्रणालीमा पुर्नविचार गर्नुपर्नेमा जोड

नेपालमा सघीयताले देशलाई नै आर्थिक भार बोकाएको कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । राष्ट्रिय जनमोर्चा प्यूठानले आईतवार जुम्री प्यूठामा आयोजना गरेको “नेपालको सन्दर्भमा संघीयताको औचित्य” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले संघीयताले देशमा आर्थिक भार...

पुरा पढ्नुहोस
डायलासिस मेसिन खरीद गर्न प्यूठान उद्योग वाणिज्य संघको सहयोग

प्यूठान जिल्लामा मृगौला फेल भएका बिरामीको उपचारका लागि डायलासिस मेसिन खरिद गर्न प्यूठान उद्योग वाणिज्य संघले आर्थिक सहयोग गरेको छ । मेसिन खरीद गर्न संघले एक लाख रुपियाँ सहयोग गरेको हो । शनिवार स्वर्गद्वारीमा बसेको...

पुरा पढ्नुहोस
स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनमा मल्लरानी गाउँपालिका जिल्लामै पहिलो

प्यूठान आर्थिक वर्ष ०८०/०८१ को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनको प्यूठान जिल्लाको नतिजामा मल्लरानी गाउँपालिका पहिलो भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तय गरेको कार्यविधि अनुसारको मूल्यांकनमा उच्चतम प्रदर्शन गर्ने स्थानीय तहमा...

पुरा पढ्नुहोस
मल्लरानीमा बाख्रापालन तालिम: व्यावसायिक बन्नुस: अध्यक्ष खड्का

प्युठान मल्लरानी गाउँपालिका ५ नम्बर वडा जोर पोखरीमा तीन दिने बाख्रापालन तालिम सप्पन्न भएको छ। मल्लरानी गाउँपालिकाको वार्शिक कार्यक्रम अन्तरगत किसानलाई व्यावसायिक रुपमा अगाडी बढाउने उदेश्यले तालिम संचालन गरिएको पशुशाखा प्रमुख बाबुराम न्यौपानेले बताउनु भएको...

पुरा पढ्नुहोस
प्रेस चौतारी प्युठानको अध्यक्षमा पुनः गिरी

प्युठान प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानको अध्यक्षमा पुनः बासुदेव गिरी चयन हुनुभएको छ । आठौं जिल्ला अधिवेशनबाट गिरीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिको उपाध्यक्ष राम बहादुर बि.क., महिला उपाध्यक्ष सीता...

पुरा पढ्नुहोस
प्रदेश खारेज गरि कृषि ,शिक्षा,र स्वास्थ्य मा लगानी गर्नुपर्छ : नेपाली

बुटवल : अखिल नेपाल किसान महासंघ (अप्फा)को चौथो राष्ट्रिय भेला बुटवलमा समपन्न भएकोछ । कार्यक्रमका प्रमुख अतिथी रास्टिय जनमोर्चाका केन्द्रिय कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले किसानहरु आफ्नो अधिकार पराप्तिको लागि सबै किसानहरू एकजुट भएर लाग्नु...

पुरा पढ्नुहोस
सरुमारानीका वडातहमा अपाङ्गता सम्बन्धि अभिमुखीकारण कार्यक्रम

प्युठान ।  सरुमारानी गाउँपालिकाको आयोजनामा अपाङ्गता सम्बन्धि वडा स्तरीय अभिमुखीकारण तथा संजाल गठन कार्यक्रम सम्पन्न भएको छ। सरुमारानी गाउँपालिकाको ३,४ र ५ न. वडाका अपाङ्गता भएका ब्यक्तिलाई गाउँपालिका सभाहलमा अभिमुखीकरण कार्यक्रम गरिएको हो। अन्य  वडाहरुमा पुगेर...

पुरा पढ्नुहोस
महिनावारी पिरियडमा किशोरीले एचपिभी खोप लगाउन मिल्छ वा मिल्दैन ?

प्यूठान । देशभर माघ २२ गते देखि फाल्गुण ६ गते सम्म किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपिभी खोप) अभियान संचालन गर्न थालिएको छ । पाठेघरको मुखको क्यान्सरको जोखिम हटाउन पहिलो पटक देशभर अभियान...

पुरा पढ्नुहोस