मुख्य समाचार

प्यूठानी नव गायक गायिकाले लिए लाहुरे बा को घर

  रमेश बिश्वकर्मा , प्यूठान । प्यूठानी नव गायक गायिकाको लाहुरे बा को घर बोलको गीत सार्बजनिक भएको छ । प्यूठानी नवगायक रामचन्द्र पोख्रेल र गायिका बसन्ता पुनमगरले स्वरबद्ध गरेको लाहरे बा नामक गीत सोमबार...

पुरा पढ्नुहोस
महिला स्वास्थ्य स्वयंसेविकालाई अपाङ्गताको सवालमा पहिलो पटक अभिमुखिकण गरियो

चैत्र ७ ,प्युठान । अपाङ्गता भएका ब्यक्तिको सवालमा महिला स्वास्थ्य स्वयंसेविकालाई पहिलो पटक एक दिने अभिमुखिकण गरिएको छ। मल्लरानी गाउँपालिकाको सहयोग तथा र्राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानको आयोजनामा अपाङ्गताका सवालमा मल्लरानी गाउँपालिका भित्रका महिला स्वास्थ्य स्वयंसेविका...

पुरा पढ्नुहोस
मोहालीमा मूलप्रवाह को टोल समिति गठन

  खिमराज चालिसे, चंडिगढ २० मार्च २०२२ मूलप्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समिति द्वारा संचालित मोहाली एरिया समिति अन्तर्गत मोहाली सेक्टर ११७ मा मूलप्रवाह को टोल समिति गठन गरिएको छ। केन्द्रीय सदस्य दिनेश खडकाले मूलप्रवाहको विधान...

पुरा पढ्नुहोस
प्यूठानमा १२४८ म्यादी प्रहरीको माग , पहिलो दिनमै आबेदन दिनेको भिड

अनुज पछाई , प्यूठान । स्थानीय तह निर्वाचनका लागि प्यूठानमा १२ सय ४८ जना म्यादी प्रहरीको लागि आवेदन खुलेको छ । जिल्लामा १२ सय ४८ जना म्यादी प्रहरीका लागि आवेदन खुल्ला गरिएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
राजमो लमहीमा स्थानिय कार्यकर्ता भेला सम्पन्न

  दिनेश रैदास दाङ ,राजमो लमही नगर अध्यक्ष हरी बहादुर थापाको अध्यक्षता सचिव लेखराज आचार्यको सञ्चालन तथा उपाध्यक्ष तारा खनालको स्वागतबाट शुरु भएको कार्यक्रममा प्रमुख अतिथि राजमो केन्द्रिय उपाध्यक्ष जनकराज शर्माले नगर भेलालाई सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
दाङमा एमसिसि सम्झौता पारितको बिरुद्ध प्रदर्शन दिनेश रैदास दाङ

२०७८/१२/०६ दाङमा अखिल नेपाल जनजाति सम्मेलन,मगर राष्ट्रिय मुक्तिमोर्चा नेपाल, मधेशी राष्ट्रिस मुक्तिमोर्चा (क्रान्तिकारी) नेपाल र थारु राष्ट्रिय मुक्तिमोर्चा नेपाल को संयुक्त रुपमा घोराहीमा विरोध प्रदर्शन गरेका छन् । घोराहीको ट्राफिक चोकबाट शुरु भएको र्याली तथा प्रदर्शनमा...

पुरा पढ्नुहोस
“सामुहिकता एक अनुभव”

  खिमराज चालिसे, मानिस सामाजिक प्राणी हो । सामाजिक प्राणी भएको कारण समाजका हरेक गतिविधि हरुलाई सामुहिक रुप दिने प्रयास गर्नु र हरेक समस्याहरु तथा चुनौती हरुमा मात्र होईन आफुलाइ पर्ने सबै प्रकारका दुख सुखमा समेत...

पुरा पढ्नुहोस
जैमिनीमा राष्ट्रिय जनमोर्चाको निर्वाचन विषेश भेला,

तिलक थापा बागलुङ बागलुङ जिल्लाका जैमिनी नगरपालिकामा राष्ट्रिय जनमोर्चाको चुनाव केन्द्रित विषेश भेला सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै राजमो केन्द्रिय सदस्य एवं जिल्ला समन्वय समितीका प्रमुख राजेन्द्र ढुङ्गानाले राष्ट्रघाट तथा जनघाट...

पुरा पढ्नुहोस
गुल्मीको कालिगण्डकीमा राष्ट्रिय जनमोर्चा एकल वा तालमेल गरेर जाने संभावना

दिपेन्द्र परियार ५ चैत्र २०७८ । राजमोका केन्द्रीय सदस्य रामकुमार क्षेत्रीले आउने स्थानिय निर्बाचनमा राष्ट्रिय जनमोर्चाले एक्लै लड्ने  भिड्ने अवस्था पनि आउन सक्ने बताउदै  ,चुनावी  तालमेल गरेर जाने सम्भाबना रहेको बताउनु भएको छ । आज...

पुरा पढ्नुहोस
प्यूठान बस दुर्घटनाका मृतकको सनाखत

  अनुज पछाई , प्यूठान । प्यूठानको माण्डवि गाउँपालिका–२ तारिवाङमा शनिबार बिहान करिब साढे १० बजे भएको बस दुर्घटनामा परी मृत्यु भएका बालकको सनाखत भएको छ। दुर्घटनामा मृत्यु हुनेमा दाङ घोराहिका १ बर्षिया अंशु परियार रहेको...

पुरा पढ्नुहोस