बुधबार, भदौ २५, २०८२

कतार नेपाली एकता समाजको बनभोज कार्यक्रम सम्पन्न

 

उद्दब मगर दोहा कतार
कतार नेपाली एकता समाजले २०१९ कोरोना समय कुनै पनि कार्यक्रम गर्न नसकिरहेको अबस्थामा हालै तेस्रो कोरोनाको लहर समाप्त भएलगत्तै एकता समाजले कोरोनाको बिचमा एकता समाजको विभिन्न तह तप्कामा जिम्मेवारी निभाउदै आउनु भएका आम सदस्य र सुभ चिन्तक्को बिचमा कतारको वक्रा बिचको नजिकै मिति २०२२/०४/०१ का दिन बनभोज तथा भेटघाटको एक कार्यक्रम आयोजना गर्दै यस कार्यक्रम मार्फत कतार नेपाली एकता समाज आम सोसित पिडित मजदुरहरुको हक हितको लागि फेरिपनी निरन्तर अगाडि बढ्नको लागि सबै एकजुट भएर लाग्नु पर्ने एक बाट दुई , दुई बाट चार गर्दै सङठनलाइ निरन्तर चलयमान राख्नका लागि यस बनभोज तथा भेटघाट कार्यक्रमले विभिन्न ठाउमा अबस्थित आस्थावा साथिहरुलाइ फेरि पहिलैकै अबस्थामा सङ्गठनमा उर्जा बढाउनको लागि यश कार्यक्रमले टेवा पुर्याउने छ भन्ने पुर्ण आशा भरोसाका साथ अगाडि बढ्ने यस समाजका अध्यक्ष बिश्णु थापाले बताउनु भएको छ । यस कार्यक्रम सुरु देखि अन्तिम सम्म साथ र सहयोग दिनको लागि कतार नेपाली एकता सदस्य एरिया एकाइ बाट उपस्थित रहनु भएको थियो जसमा कार्यक्रम सन्चालक सस्थाका महासचिब खिम बुढा मगर अध्यक्षता बिश्णु थापा स्वागत मन्तब्य के स सदस्य मिनराज पुन मगर द्दितिय उपाध्यक्ष अमिना खान महिला सम्योज जानुका बस्नेत खड्का सचिब रामप्रसाद पराजुली खगेस्वर भुशाल कोषाध्यक्ष लक्षमण कोइराला सलता एरिया जित बहादुर बिक दोहा एरिया गिरि काउछा मगर अल्खिर दिपेस भण्डारी युगदर्सन अन्लाइनका पत्रकार उद्द्ब मगर उपस्थित रहेको कार्यक्रमलाई सौहाद्रपुर्ण बाताबरणमा समापन भएको सस्थाका अध्यक्ष बिश्नु थापाले जनाउनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?