मुख्य समाचार

पूर्वानुमान विपरीत ‘हिउँद सुक्खा हुँदै पानी नपर्दा असर के-के पर्न सक्छ?

जल तथा मौसम विज्ञान विभागले यसअघि अनुमान गरिएजस्तो यो वर्ष हिउँदमा धेरै पानी पर्ने सम्भावना अहिलेको अवस्थामा टरेको जनाएको छ।यसअघि मङ्सिर १५ देखि फागुन १५ सम्मको तीन महिनाको पूर्वानुमान गर्ने क्रममा यो वर्ष हिउँदमा...

पुरा पढ्नुहोस
रुसी सेनामा भर्ति भएका फेरि मरे तीन नेपाली , मर्नेको संख्या १० पुग्यो

काठमाडौं । रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार स्याङजाका हरि अर्याल, धादिङका राजकुमार गिरी र कैलालीका भरतबहादुर शाहको रुस–युक्रेन युद्धका क्रममा ज्यान गएको हो ।राजकुमार र...

पुरा पढ्नुहोस
बुटवलको मिलनचोकमा बसले ठक्कर दिंदा साईकल यात्रीको मृत्यु

 बुटवल, पुस १७ गते । रुपन्देहीको बुटवलमा बसले ठक्कर दिंदा साईकल यात्रीको मृत्यु भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ३३७४ नं. को बसले साईकलयात्रीलाई ठक्कर दिएको प्रहरीले बताएको छ । मंगलबार दिउंसो...

पुरा पढ्नुहोस
माण्डबी गाउँपालिकामा मनपरी भएको भन्दै प्रवक्ता र वडा अध्यक्ष विरोधमा

प्यूठान, ,प्यूठानको माण्डवी गाउँपालिकामा अनियमितता र भ्रष्टाचार भएको भन्दै सोही गाउँपालिकाका प्रवक्ता जितामित्र सुनार र वडा नम्बर १ का वडा अध्यक्षले आज वक्तब्य प्रकाशित गरेका छन् । पटक पटक पालिका अध्यक्षलाई जनताप्रति उत्तरदायी भइ...

पुरा पढ्नुहोस
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प गयो

काठमाडौँ । आइतबार राति भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर २१ मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिएको छ...

पुरा पढ्नुहोस
४५ लाख डलर पाउने आसामा सात वर्षदेखि फेसबुकमा एउटै पोस्ट शेयर गरिरहेका नेपाली

काठमाडौं । केही दिनयता सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट निकै भाइरल भइरहेको छ । ‘भाग्य छ भने तपाईंले फेसबुकको यो पोस्ट शेयर गरेबापत ४.५ मिलियन डलर पाउने’ शीर्षक राखिएको यो लिङ्क अत्यधिक फैलिएको छ...

पुरा पढ्नुहोस
, फेसबुक आईडी ह्याक हुन नदिन नेपाल प्रहरीले सुझाएका १५ टिप्स पढ्नुहोस

बुटवल । पछिल्लो समय फेसबुक अकाउन्ट ह्याक हुने घटना बढ्दै गएको परिप्रेक्ष्यमा नेपाल प्रहरीले उक्त समस्याबाट जोगिन विभिन्न सुझाव दिएको छ । बुधवार एक भिडिओ सार्वजनिक गर्दै प्रहरीले सर्वसाधारणलाई अकाउन्ट ह्याक हुनबाट बच्ने तरिका...

पुरा पढ्नुहोस
बर्दियाबाट वनभोजका लागि दाङ आउँदै गरेको बस दुर्घटना बीस घाइते

दाङ । बर्दियाबाट वनभोजका लागि दाङ तर्फ जादैं गरेको यात्रु बोकेको बस दुर्घटना भएको छ । भे १ ख २०४१ नम्बरको बस अमेलिया, तुलसिपुर सडकखण्डको दमारगाउँमा बज बिहान ७ बजेतिर दुर्घटना भएको हो ।दुर्घटनामा २० जना...

पुरा पढ्नुहोस
बुटवलमा गरियो पाँचौँ सडक खाना महोत्सवको उद्घाटन

  शंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल बुटवलमा पाँचौँ सडक खाना महोत्सव २०८० सुरु भएको छ ।  महोत्सवको शनिबार प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले उद्घाटन गरेका थिए ।  उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका मन्त्री रोज राणा ,होटल ब्यबासायिक...

पुरा पढ्नुहोस
आज ‘तमु ल्होसार’ पर्व मनाइदै,

काठमाडौँ । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । हरेक १५ पुसमा गुरुङ समुदायले  तमु ल्होसार पर्व मनाउने गर्छन् ।  यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ ।तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने...

पुरा पढ्नुहोस