मुख्य समाचार

रुपन्देहीको तिलोत्तमास्थित तीन घरमा चोरी

सिद्धार्थनगर, कात्तिक ९ गते । रुपन्देहीको तिलोत्तमास्थित तीन घरमा चोरी भएको छ । तिलोत्तमा–७ मा भलवारीमा यही कात्तिक ७ गते मङ्गलबार चोरी  भएको इलाका प्रहरी कार्यालय मङ्गलापुरले जनाएको छ । दसैंको दिन साँझ तीन घरबाट पाँच...

पुरा पढ्नुहोस
बुटवल : दुर्गाको मूर्ति विसर्जन गर्न गएका २ जनाको डुबेर मृत्यु

बुटवल । रुपन्देहीको मर्चवारमा नदीमा डुबेर दुईजनाको मृत्यु भएको छ । दुर्गा मूर्ति विसर्जन गर्न दानव र तिनाउ नदीको संगम मर्चवार क्षेत्रको घाटमा गएका कोटहीमाई गाउँपालिका–१ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभरको...

पुरा पढ्नुहोस
आज विजयादशमी, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाएर मनाइदै

काठमाडौं । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म...

पुरा पढ्नुहोस
पाल्पा दुर्घटनाका मृतकहरुको नाम र ठेगाना मृतक सबै एकै परिवारका 

 बुटवल, कार्तिक ५ । पाल्पाको रानिमहल नजिकै भएको स्कारपियो जिप दुर्घटनामा परि ज्यान गुमाउनेहरु ६ जना एकै परिवारका भएको  खुलेको छ।  जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेहरुमा तिन महिला, एक पुरुष र दुई...

पुरा पढ्नुहोस
पत्रकारिता र समाजसेवा मेरो रुचिको विषय हो,

बिन बहदुर रेग्मी पत्रकारिता र समाजसेवा मेरो रुचिको विषय हो,  त्यसमा प्रयाप्त मात्रामा उपलब्ध गुणहरू, सुगन्धहरू,फूलबुट्टाहरू, सिरंगार रसहरु भर्न नसक्नु मेरो कमजोरी हो, हाई स्कूलमा राम्रो अंक ल्याएर एसएलसी पास गरेको भए पनि क्याम्पसको ढोका...

पुरा पढ्नुहोस
धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

काठमाडौँ । धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ। आइतबार बिहान ७ बजेर ३९ मिनेटमा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले  जानकारी दिए ।भूकम्पबाट भएको...

पुरा पढ्नुहोस
काठमाडौं उपत्यकामा भूकम्पको धक्का

५ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । धक्काले दशैंको रमझममा रहेकाहरुलाई झस्काएको छ । भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।...

पुरा पढ्नुहोस
गौमुखीमा दशै विशेष तिनदिने कार्यक्रम आज सम्पन्न

जुमान सिंह के सी कार्तिक ४,प्युठान प्युठान जिल्लाको गौमुखी गाउँपालिकाको ठुलाबेसीमा दशै विशेष अवसरमा खुल्ला भलिबल तथा बिबिध सास्कृतिक कार्यक्रमको समापन भएको छ। गौमुखी गाउँपालिका भित्रका खेलकुद तथा सास्कृतिक कार्यक्रमले ठाउँको विशेषता झल्काउने, यश ठाउँको प्रचारप्रसार भएको...

पुरा पढ्नुहोस
आज दशैंको सातौं दिन घरघरमा फूलपाती भित्र्याइँदै

  नवरात्रको सातौँ दिन शनिबार घरघरमा फूलपाती भित्र्याइँदै छ।घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आराधना गरिएको दशैँघर अथवा जमरा राखिएको ठाउँमा देवीको आराधनासहित फूलपाती भित्र्याउने चलन छ। नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा...

पुरा पढ्नुहोस
लट्री वा सेलका नाममा ग्राहकमाथि ठगी सामान हातमा नपरेसम्म पैसा भुक्तानी नदिनू : प्रहरी

काठमाडौं । अनलाइनमा लट्री वा सस्तोमा सेलका नाममा ठग्ने गतिविधि बढ्न सक्ने भन्दै प्रहरीले सचेत हुन आग्रह गरेको छ । दसैं-तिहारलगायत चाडपर्वका बेला अनलाइनबाटै सामान किनमेल बढ्दा ठगीसमेत बढ्ने गरेको छ । विश्वस्त नभएसम्म पैसा...

पुरा पढ्नुहोस