मुख्य समाचार

पेट्रोल लिटरमा ११, डिजेल ५ रुपैयाँले घट्यो

पेट्रोल लिटरमा ११, डिजेल ५ रुपैयाँले घट्यो नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटाएको छ भने डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको छ। भारतबाट नै मुल्य घटेर आएपछि नेपालमा पनि...

पुरा पढ्नुहोस
प्युठानको गौमुखी–५ मा समता समाजको भेला सम्पन्न समिति गठन

खलङ्गा । प्युठानको गौमुखी गाउँपालिका वडा नं. ५ सुन्दरमेला देउरालीमा जातीय समता समाजको भेला सम्पन्न भएको छ । समाजको जिल्ला समितिका कोषाध्यक्ष विनोद विक र जिल्ला सदस्य पुष्पा सुनारको उपस्थितिमा २०८० असोज २८ गते आइतबार सो...

पुरा पढ्नुहोस
नेकपा एमाले अध्यक्ष ओलि २८ वर्ष पछि प्युठानमा

जुमान सिंह के सी असोज २८, प्युठान नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपि शर्मा ओलि २८ वर्ष पछि प्युठानमा आएका हुन। नौबहिनी गाउँपालिकाको प्रशासकिय भवन उद्घाटन गर्न प्युठान आएका ओलिले स्वर्गद्वारीमा पुगेर पुजाआजा समेत गरेका छ्न। ओलिले जिल्लाका...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा बागलुङ बडिगाडकाे दाेश्राे सम्मेलन सम्पन्न

झिमरुक संवाददाता बागलुङ राष्ट्रिय जनमाेर्चा बडिगाड गाउँ समिति बागलुङकाे दाेश्राे पालिका सम्मेलन २०८० असाेज २७ गते खाैलार बजारमा सम्पन्न भएको छ । सम्मेलनकाे उदघाटन प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चा बागलुङका जिल्ला अध्यक्ष तिलक थापाले मैन बत्ती...

पुरा पढ्नुहोस
बागलुङको धम्जामा राजमोको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

झिमरुक संवाददाता राष्ट्रिय जनमाेर्चा धम्जाका अग्रज ब्यक्तित्व तथा राष्ट्रिय जनमाेर्चा धम्जाका अध्यक्ष निरज कुमार बिक र राष्ट्रिय जनमाेर्चाका सक्रिय कार्यकर्ता बलेन्द्र कुमार बिककाे बाबा काठेखाेला ३ धम्जा निवासी पृथीलाल सुनारकाे मिति २०८०/६/२३ गते ७२ बर्षकाे...

पुरा पढ्नुहोस
घोराही १३ मा राजमो वडा समिती गठन

घोराही १३ मा राजमो वडा समिती गठन दिनेस रैदास दाङ्ग २०८०/०६/२८ राष्ट्रिय जनमोर्चा घोराही उपमहानगरपालिका वडा नम्बर १३ मा वडा समिती गठन भएको छ । पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्यको विशेष उपस्थितिमा भएको भेलाले...

पुरा पढ्नुहोस
पत्रकार महासंघ रुपन्देहीको शुभकामना आदन प्रदान र चियापान कार्यक्रम सम्पन्न

  शंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल नेपाल पत्रकार महासंघ रुपन्देहीले बिजया दशामी ,शुभ दिपावली ,छठ पर्व एबं नेपाल सम्बत ११४३ को पावन अवसरमा महासंघको रुपन्देहीको बुटवलमा रहेको कार्यलयमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको...

पुरा पढ्नुहोस
हिन्दु नेपालीको महान चाड बडा दशैं सुरु आज घटस्थापना

 बुटवल, असोज २८ गते । आजबाट हिन्दु नेपालीको महान चाड बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घटस्थापना हो ।पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगोचर गरी दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा कास्कीको पाँचौँ सम्मेलन रविमोहन ढकाल अध्यक्षमा चयन

पोखरा । राष्ट्रिय जनमोर्चा कास्कीको पाँचौँ सम्मेलन रविमोहन ढकाललाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ । राजमो केन्द्रीय सल्लाहकार अमर थापाको प्रमुख आतिथ्य तथा राजमो केन्द्रीय सदस्य एवम् प्रदेश अध्यक्ष शङ्कर बरालको विशिष्ट आतिथ्यमा २०८० असोज...

पुरा पढ्नुहोस
रुपन्देहीमा राष्ट्रिय जनमोर्चाको सदस्यता अभियान घर घर

शंकर प्रसाद पोख्रेल  ,रुपन्देही बुटवल आज २०८०/६/२७ गते सैनमैना नगर पालीकाको वार्ड नंबर १ मा रहेको समाबेसी टोलमा राष्ट्रिय जनमोर्चाले एक कार्यक्रम गरेर सदस्य अभियानलाई तिब्र पारेको छ। लुम्बिनी प्रदेश कोषाध्यक्ष का.गणेश गौतमले  नयाँ सदस्यता ...

पुरा पढ्नुहोस