मङ्लबार, जेष्ठ २६, २०८३

स्वर्गद्वारी ५ मा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण सम्पन्न

  • प्युठान ,राष्ट्रिय जनमोर्चा स्वर्गद्वारी नगर पालिका ५नम्बर वडा समितिको आयोजनामा नगर सचिव गंगाराम बिसिको सन्चालन तथा वडा समिति अध्यक्ष खेत बहादुर राहुको अध्यक्षतामा संयुक्त प्रशिक्षण कार्यक्रम सम्पन्न,भएको छ।राजनीतिक तथा सैद्धान्तिक ,
    प्रशिक्षण कार्यक्रममा राजमो लुम्बिनी प्रदेश संयोजक बोम बहादुर खत्री, बामपंथी युवा नेता सुरेस थापा र राजमो जिल्ला सदस्य तथा स्वर्गद्वारी नगर पालिका २नम्बर वडा अध्यक्ष मिनराज रानाले प्रशिक्षणात्मक मन्तब्य राख्नु भएको थियो भने जिल्ला सदस्य तथा स्वर्गद्वारी नगर पालिका वडा नम्बर ६का वडा अध्यक्ष गिर बहादुर गुरुङ, नगर सदस्य शिव पन्थी र शिक्षक संघका जिल्ला सदस्य बुद्धिराम पुनको आतिथ्यता रहेको रहेको त्यहांबाट राष्ट्रिय जनमोर्चाका स्थानीय नेता गंगाराम बिसिले जानकारी दिनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal