मङ्लबार, भदौ २४, २०८२

नेपाल शिक्षक महासंघ प्युठानले जनायो मल्लरानी घटना पर्ती आपत्ती

प्युठान
मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज रानामगर, प्रमुख प्रशासकीय अधिकृत वालकृष्ण थापा, शिक्षा शाखा प्रमुख ठाकुर आचार्य र शिक्षा विकास तथा समन्वय इकाइ प्युठानका प्रमुख शिवराज पण्डित समेतलाई दुर्व्यवहार गरिएको प्रती नेपाल शिक्षक महासंघ प्युठानले बिग्यप्ती मार्फत आपत्ति प्रकट गरेको छ।

मल्लरानी गाउँपालिका वडा न.५ सरङकोटमा रहेको भुमी विकास आधारभुत विद्यालयमा सिकाई सहजीकरणका लागि भएको भेलामा उनिहरुले एकाएक दुर्व्यवहार गरेको भन्दै एस्ता अराजक गतिविधि बन्द गर्न आग्रह समेत गरिएको छ।
।शैक्षिक संस्था भित्र पसेर विद्यार्थीहरुलाई तर्साउने, शिक्षक अभिभावकलाई धम्काउने, डाँका र गुण्डागर्दी शैलीमा स्कुलमा आतंक मच्चाउने विप्लव समुहका केही लठय्त हरुले गुन्डागर्दी शैलिमा व्यबहार देखाएको भन्दै एस्ता गतिविधि रोक्न चेतावनी दिएको छ।
अध्यक्ष शेर बहादुर थापा सचीव जानका के सी द्वार हस्ताक्षरित बिग्यप्तिमा दोषीलाई तत्काल पक्राउ गरि कडा कारबाहीको लागि सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।

यसप्रकारका गतिविधि तुरुन्त रोकि शैक्षिक स्थलमा भएको उक्त अपराधीक घटनाको कुनै पार्टीले जिम्मेवारी लिएर संरक्षण दिन नहुने समेत महासंघले ध्यानाकर्षण गराएको छ।
अमानबिय ,अराजनैतिक गतिविधिको जतिसुकै निन्दा गर्दा पनि कमिहुने उल्लेख गरिएको छ।
बिग्यप्ती…

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?