
दीपेन्द्र सुनार प्युठान फागुन १४
ने.क.पा. एमाले प्युठान काठमाडौ सम्पर्क मञ्च को ११औ सम्मेलन काठमाडौ मा सम्पन्न भएको छ।
शुक्रवार काठमाडौ को होटल हार्दिक मा सम्पन्न भएको सम्मेलन ले शंकर जि.सी. को अध्यक्षतामा ३५ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको छ।
त्यस्तै नेतृत्व को उपाध्यक्षमा वेगम गिरी, मुना गिरी श्रेष्ठ , सचीव मा अशोक पुरी , उपसचिव मा पदम थापा , शुशिला सिंसडा र कोषाध्यक्ष मा सिर्जन पोख्रेल सर्वसम्मत रुपमा चयन भएका छ्न।











