
शंकर प्रसाद पोख्रेल ,बुटवल रुपन्देही
एमसिसिको विरुद्धम आज ६ राजनीतिक पाटी र दुई मोर्चाले रुपन्देहीको बुटवलमा जुलुस प्रदसन सहित सभा गरेकाछन।बुटवलको बसपार्क बाट सुरु भएको बिरोध पर्दशन बुटवलको अमरपथमा कोण सभामा परिणत भएको थियो। कार्यक्रममा बोल्ने बक्ताहरुने नेपालमा कुनैपनी हालतमा एमसिसी संझौता पास हुन नसक्ने धाराणा राखेका थिए , संग्रामी सांस्कृतिक परिबार र रक्तिमका कलाकारहरुले जनबादी संगित र निर्त्य प्रस्तुत गरेका थिए।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलम नेकपा क्रान्तिकारी माओबादिका नेता प्रेम सुवेदी नेकपा माओबादिकेन्द्र समाजबादिका बिनोध उपाध्य,नेकपा का नेता कामरेड कृतिले संबोधन गर्नुभएको थियो भने संचालन बिरेन्द्र बिकले गर्नुभएको थियो।