बुधबार, भदौ २५, २०८२

एमसिसी विरुद्धको आन्दोलनका नेता कार्यकर्ता बुटवल बाट गिरफ्तार

 

शंकर प्रासद पोख्रेल बुटवल रुपन्देही
एमसिसिको विरुद्धमा नेपाल बन्द गराउदै हिनेका बुटवल बाट आठ दलका नेता कार्यकर्ता गिरफ्तार गरिएको छ गिरफ्तार पर्नेहरुमा

राष्ट्रिय जनमोर्चाका केन्द्रिय सल्लाहकार बासुदेब पोख्रेल,कम्युनिष्ट संग्राहलय नेपालका अध्यक्ष चेतनाथ आचार्य ,नेकपा क्रान्तिकारी माओबादिका पिबिएम  सदस्य प्रेम सुवेदी ,नेपाल कम्युनिष्ट पाटिका रुपन्देही जिल्ला सदस्य खुमा तरामु लगाय १७ जना आन्दोलनकारिलाइ बुटवलको नया बसपार्क बाट  गिरफ्तार गरिएको छ। बिहानैदेखी बुटवल लगायत सबै क्षेत्रमा बन्दको प्रभाव परेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?