बुधबार, भदौ २५, २०८२

बरेङ गाउपालिका द्वारा सामाजिक सद्भावना दक्खल दिएको भन्दै भिमनाथ सर्माका सबै सरकारी सेवा रोक्का

 

२०७८/११/१९

बागलुङ  जिल्लाको बरेङ गाउपालिकामा  सामाजिक सद्भाव भड्काउने ,धार्मिक दोन्द निम्तायको भन्दै बरेङ गाउपालिका द्वारा भिमनाथ सर्माको सम्पुर्ण सामाजिक सेवा रोक्का गरिनुका साथै ,यस्ता काम गरेको थाहा पाएमा सबैलाइ खबर गर्न भनिएको छ।बरेङ  गाउपालिकाको हस्ताक्षर गरिएको वक्तव्यमा उत्क कुरा उल्लेख छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?